बागी उम्मेदवार फकाउँदै देउवा, आज बैतडी र दार्चुलाको चुनावी सभालाई सम्बोधन गर्ने

काठमाडाैँ – आगामी मंसिर ‍४ गतेका लागि तय भएकाे प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन नजिकिएसँग विभिन्न राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारहरू चुनावी प्रचारमा व्यस्त छन्। निर्वाचन नजिकिएसँगै दलहरूकाे चुनावी दाैडधुप तीव्र बन्दै गइरहेकाे छ। चुनावी प्रचार कार्यलाई सत्ता गठबन्धनमा आवद्ध दलले पनि निकै तीव्रता दिएका छन्। गठबन्धनमा आवद्ध प्रमुख राजनीतिक दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा […]

सम्बन्धित सामग्री

बागी उम्मेदवारीले गुम्यो सत्ता गठबन्धनको ७ सिट

सत्ता गठबन्धनले बागी व्यवस्थापन गर्न नसक्दा प्रतिनिधिसभाका ७ सिट गुमाएको छ । बागी उम्मेदवार फिर्ता र निष्क्रिय बनाउने प्रयास असफल हुँदा ७ निर्वाचन क्षेत्रमा गठबन्धनका साझा उम्मेदवार पराजित भएको देखिन्छ ।कांग्रेस, माओवादी, एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा र लोसपाले बागी उम्मेदवारी फिर्ता गराउन नसक्दा गठबन्धनमा क्षति भएको हो । त्यसमा पनि माओवादी केन्द्रलाई बढी क्षति भएको छ । बागीका कारण माओवादीले बैतडी, बारा – २ र चितवन – ३ मा गुमाएको छ ।गठबन्धनका बागीले धनकुटा, सर्लाही–

गठबन्धनविरुद्ध बागी उम्मेदवार बनेका भट्टले लिए उम्मेदवारी फिर्ता

नेकपा एकीकृत समाजवादीका पोलिटब्यूरो सदस्य तथा बैतडी जिल्ला इन्चार्ज परमानन्द भट्टले उम्मेदवारी फिर्ता लिएका हुन्। उनले गठबन्धनका उम्मेदवारलाई सघाउने बताएका छन्।...