१७ साउन, काठमाडौं । राष्ट्रिय सहकारी महासंघले सहकारी संस्थाहरुलाई जोखिम मूल्यांकन गरी समान्य अवस्था भन्दा बढी तरलता कायम राख्न आह्वान गरेको छ । मंगलबार महासंघले एक अपील जारी गर्दै जोखिम विश्लेषण कार्यविधि तयार गरी जोखिम न्यूनीकरणका लागि योजनाबद्ध तथा प्रभावकारी रूपमा असुलीमा केन्द्रित रहन आग्रह गरेको छ । पछिल्लो समय सहकारीले बचतकर्ताको रकम फिर्ता गर्न […]