बंगलादेशमा बाढीको पीडा

बंगलादेशको उत्तर पूर्वी क्षेत्र अहिले शताब्दीकै खराब बाढीको सिकार भएको छ। दर्जनौँ मरेका छन्। मरेका मध्य धेरै जना युवा छन्। ४० लाख भन्दा बढी व्यक्ति विस्थापित भएका छन्। नयाँ बनेको टापुमा सुमना अख्तरको घर पानीले घेरिएको छ। लगातारको वर्षाको कारण घरको सबै संरचना बिग्रिएको छ। टिनको छानो पुरै चुहिएको छ। घनघोर वर्षाका बाबजुद सायलात क्षेत्रमा […]

सम्बन्धित सामग्री

कागबेनीलाई पुरानै स्वरूपमा फर्काइँदै

म्याग्दी  : दुई महिनाअघिको बाढीको पीडा भुलेर मुुस्ताङको वारागुुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीका बासिन्दा पुननिर्माणमा जुुटेका छन्। गत साउन २८ गते कागखोलामा आएको बाढीले कागबेनीमा भौतिक संरचनामा ठूलो क्षति पुर्‍याएको थियो। गाउँपालिका, समुदाय, सुरक्षा निकाय र दाताको श्रम तथा आर्थिक सहयोग जुटाएर बाढी व्यवस्थापन गरी कागबेनीलाई पुरानै लयमा फर्काउन जुटेको कागबेनी बस्ती पुनःस्थापना तथा संरक्षण समितिका संयोजक ढारा गुरुङले बताए। ‘बस्तीमा पसेको बाढीको गेग्रान पन्छा

कागबेनीलाई पुरानै लयमा फर्काइँदै

दुई महिनाअघिको बाढीको पीडा भुलेर मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीका बासिन्दा पुनःनिर्माणमा जुटेका छन् ।

‘बाढीको पीडा बुझ्नेलाई मत’

कैलालीको भजनी नगरपालिकाका बाढी प्रभावितले बाढीको दीर्घकालीन समाधान गर्ने उम्मेदवारलाई मतदान गर्ने बताएका छन् । बाढीका कारण उठीबास भएपछि विगत दुई महिनादेखि जङ्गल छेउ र सडकमा त्रिपाल टाँगेर बस्दै आएका बाढीपीडितले आफूहरू बाढीको समस्या समाधान गर्ने जनप्रतिनिधिको खोजीमा रहेको बताएका छन् ।

नदी तटीय क्षेत्रमा बाढीको त्रास : न लाग्छ निद्रा, न भोक

कैलाली - गएकाे वर्ष कात्तिकमा आएको बाढीमा घरखेत गुमाएका कैलालीका तटीय क्षेत्रका नागरिक नियमित वर्षा हुन थालेपछि त्रासमा छन् । वर्षा नियमित र नदीमा पानीको बहाव बढेपछि तटीय क्षेत्रका नागरिक रातिको समयमा निदाउन सकेका छैनन् ।  टीकापुरको वैदीकी सुशीला बस्नेतले गएकाे वर्ष धान भित्र्याउन नपाएको पीडा भुल्नुभएको छैन । उहाँलाई नियमित वर्षा हुन थालेपछि त्रासले सताएको छ । सुशीलाको परिवार र छिमेकी राति वर्षा हुँदा निदाउन सक्दैनन् । 'मोहना र पथरैया नदीमा पानीको बहाव बढेको छ । नदीको पानी कतिखेर बस्तीमा पस्छ ...

नदी तटीय क्षेत्रमा बाढीको त्रासः न लाग्छ निद्रा, न भोक

टीकापुर, २० साउन । गत वर्ष कात्तिकमा आएको बाढीमा घरखेत गुमाएका कैलालीका तटीय क्षेत्रका नागरिक नियमित वर्षा हुन थालेपछि त्रासमा छन् । वर्षा नियमित र नदीमा पानीको बहाव बढेपछि तटीय क्षेत्रका नागरिक रातिको समयमा निदाउन सकेका छैनन् । टीकापुरको वैदीकी सुशीला बस्नेतले गत वर्ष धान स्याहार्न नपाएको पीडा भुलेको छैन । उनलाई नियमित वर्षा हुन […]

नदी तटीय क्षेत्रमा बाढीको त्रासः न लाग्छ निद्रा, न भोक

– दुर्गा देवकोटा/ गत वर्ष कात्तिकमा आएको बाढीमा घरखेत गुमाएका कैलालीका तटीय क्षेत्रका नागरिक नियमित वर्षा हुन थालेपछि त्रासमा छन् । वर्षा नियमित र नदीमा पानीको बहाव बढेपछि तटीय क्षेत्रका नागरिक रातिको समयमा निदाउन सकेका छैनन् । टीकापुरको वैदीकी सुशीला बस्नेतले गत वर्ष धान स्याहार्न नपाएको पीडा भुल्नुभएको छैन । उहाँलाई नियमित वर्षा हुन थालेपछि […]

नदी तटीय क्षेत्रमा बाढीको त्रास : न लाग्छ निद्रा, न भोक

गत वर्ष कात्तिकमा आएको बाढीमा घर खेत गुमाएका कैलालीका तटीय क्षेत्रका नागरिक नियमित वर्षा हुन थालेपछि त्रासमा छन् । वर्षा नियमित र नदीमा पानीको बहाव बढेपछि तटीय क्षेत्रका नागरिक रातिको समयमा निदाउन सकेका छैनन् । टीकापुरको वैदीकी सुशीला बस्नेतले गत वर्ष धान स्याहार्न नपाएको पीडा भुलेकी छैनन् । उनलाई नियमित वर्षा हुन थालेपछि त्रासले सताएको छ । सुशीलाको परिवार र छिमेकी राति वर्षा हुँदा निदाउन सक्दैनन् । “मोहना र पथरैया नदीमा पानीको बहाव बढेको छ । नदीको पानी कतिखेर बस्तीमा पस्छ भन्ने त्रास

इटहरीवासी भन्छन् : उपमहानगरले खोला कटानमा ध्यान दिए हुन्थ्यो

विराटनगर : ठूलो पानी पर्न थालेपछि इटहरीवासीलाई ५ वर्ष अगाडि बुढीगंगामा आएको बाढीको तान्डव याद आउँछ। त्यसवेला बाढीमा ९ जनाले ज्यान गुमाएका थिए।  ०७४ सालको त्यो बाढीको पीडा बिर्सन नपाउँदै गएको वर्ष ०७८ कात्तिकमा भएको वर्षापछि आएको बाढीले फेरि उही पीडा थपिदियो। गत वर्षको बाढीमा ४ जनाले ज्यान गुमाएका थिए भने अन्य धनजनको धेरै क्षति भएको थियो।भर्खरै स्थानीय तहको निर्वाचन सकिएको छ। इटहरीवासीले आफूले चाहेको र समस्या बुझ्ने जनप्रतिनिधि चुनेका छन्। आफ

सधैं प्राकृतिक प्रकोपको पीडा किन ?

अमेरिकाजस्तो शक्तिशाली मुलुकमा त यसको रोकथाम सम्भव छैन भने नेपालजस्तो मुलुकले रोकथामभन्दा पनि जोखिम मध्यनजर गरेर सतर्कता अपनाउन सक्नुपर्ने विषय महत्वपूर्ण हो । नेपालमा बर्सेनि हुने प्राकृतिक प्रकोपअन्तर्गत मूलतः बाढी र पहिरो पर्ने गरेको पाइन्छ । बर्सेनि दर्जनौं बेपत्ता हुन्छन् अनि उस्तै संख्यामा मृत्युसमेत हुने गरेको पाइन्छ । प्रायः तराईतिर बाढीको बढी जोखिम हुँदा पहाडी […]

पीडामाथि पीडा : सिन्धुपाल्चोकको मेलम्चीमा फेरि भयानक बाढी

सिन्धुपाल्चोकको मेलम्ची क्षेत्रमा असार १ गते रातिको भन्दा पनि भयानक बाढी गएको छ । मेलम्ची नगरपालिका वडा नम्बर ६ का अध्यक्ष जितराज थापाले साँझदेखि मेलम्चीमा भयानक बाढी आएको लोकान्तरलाई शुक्रबार अबेर जानकारी दिए । ‘असार १ गतेको भन्दा पनि भयानक बाढी आएको छ, बाढीको पूर्वसूचना पाएकाले मानिसहरुलाई सुरक्षित स्थानमा सारिएको छ । कोही कहीँ कतै मानवीय क्षति भए नभएको एकिन गर्न सकेका छैनौं’, उनले भने, ‘रातको समय भएकाले नदीले कहाँ कति क्षति पुर्याएको भन्न सक्ने अवस्था पनि छैन । तर अहिले मेलम्चीमा आएको बाढी निक...