विराटनगर : ठूलो पानी पर्न थालेपछि इटहरीवासीलाई ५ वर्ष अगाडि बुढीगंगामा आएको बाढीको तान्डव याद आउँछ। त्यसवेला बाढीमा ९ जनाले ज्यान गुमाएका थिए। ०७४ सालको त्यो बाढीको पीडा बिर्सन नपाउँदै गएको वर्ष ०७८ कात्तिकमा भएको वर्षापछि आएको बाढीले फेरि उही पीडा थपिदियो। गत वर्षको बाढीमा ४ जनाले ज्यान गुमाएका थिए भने अन्य धनजनको धेरै क्षति भएको थियो।भर्खरै स्थानीय तहको निर्वाचन सकिएको छ। इटहरीवासीले आफूले चाहेको र समस्या बुझ्ने जनप्रतिनिधि चुनेका छन्। आफ