सधैं प्राकृतिक प्रकोपको पीडा किन ?

अमेरिकाजस्तो शक्तिशाली मुलुकमा त यसको रोकथाम सम्भव छैन भने नेपालजस्तो मुलुकले रोकथामभन्दा पनि जोखिम मध्यनजर गरेर सतर्कता अपनाउन सक्नुपर्ने विषय महत्वपूर्ण हो । नेपालमा बर्सेनि हुने प्राकृतिक प्रकोपअन्तर्गत मूलतः बाढी र पहिरो पर्ने गरेको पाइन्छ । बर्सेनि दर्जनौं बेपत्ता हुन्छन् अनि उस्तै संख्यामा मृत्युसमेत हुने गरेको पाइन्छ । प्रायः तराईतिर बाढीको बढी जोखिम हुँदा पहाडी […]