काठमाडौं : सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलाई राजा महेन्द्रको जय नेपालवादीको संज्ञा दिएका छन्।
वैशाख २० र २३ गते भएका मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न बिहीबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री बास्कोटाले कांग्रेसमाथि कटाक्ष गरेका हुन्।&nb...