नेकपाद्वारा अलपत्र तुलसीपुर–घोराही चक्काजाम

दाङ - चार वर्षदेखि अलपत्र अवस्थामा रहेको  तुलसीपुर–घोराही चारलेन सडक छिटो निर्माण हुनुपर्ने भन्दै नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी समूहले आज आधा घण्टा तुलसीपुरमा  चक्काजाम गरेको छ । उक्त पार्टीको तुलसीपुर नगर समितिले  निर्माणका लागि दबाब भन्दै आज बिहान ११ बजेदेखि ११ः३० बजेसम्म आधाघण्टा...

सम्बन्धित सामग्री

व्यवसायीद्वारा बर्दघाटमा चक्काजाम

सडक अलपत्र हुँदा व्यापार, व्यवसायमा असर परेको भन्दै पश्चिम नवलपरासीको बर्दघाटका व्यवसायीले राजमार्ग बन्द गरेका छ्न् ।

पुल बनाउन माग गर्दै प्रदेश सांसदले गरे चक्काजाम

वर्षौँदेखि अलपत्र रहेको पुल निर्माणको लागि प्रदेश सांसदसहितका स्थानीयले चक्काजाम गरेका छन्। हुलाकी राजमार्ग अन्तर्गत बागमती नदीमा वर्षौँदेखि अलपत्र रहेको पुलको निर्माण हुनुपर्ने माग गर्दै प्रदेश सांसद नागेन्द्र साहसहित चार पालिकाका स्थानीयले बुधबार दिउँसो...

हुलाकी राजमार्ग : मोरङ-कटहरी सडकखण्डको निर्माण १ वर्षपछि पुनः सुरु

काठमाडौं । मोरङ कटहरी सडक खण्डको हुलाकी सडकको निर्माण कार्य रोकिएको एक वर्ष पछि पुनः शुरु भएको छ । निर्माण कार्य रोकिएको लामो समय पछि सुरु भएको सडक खण्डको निर्माण समयमा सकिने स्थानीयहरूले बताएका छन् । हुलाकी राजमार्गको अन्य क्षेत्रमा निर्माण कार्य भइरहँदा यो सडक खण्डको ठेकेदारले भने काम नगरेर अलपत्र पारेको भन्दै स्थानीयले चक्काजाम […]

१० वर्षमा पनि पुल नबनेपछि सिन्धुलीको फिक्कलमा दिनहुँ चक्काजाम

निर्माण सुरु भएको दशक बित्दासमेत पुल अलपत्र परेपछि मध्यपहाडी राजमार्गअन्तर्गत सिन्धुलीको फिक्कल गाउँपालिका–६ मा स्थानीयले दबाबस्वरुप दिनहुँ यातायात अवरुद्ध गर्दै आएका छन् ।

नेकपाद्वारा अलपत्र तुलसीपुर–घोराही चक्काजाम

दाङ - चार वर्षदेखि अलपत्र अवस्थामा रहेको  तुलसीपुर–घोराही चारलेन सडक छिटो निर्माण हुनुपर्ने भन्दै नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी समूहले आज आधा घण्टा तुलसीपुरमा  चक्काजाम गरेको छ । उक्त पार्टीको तुलसीपुर नगर समितिले  निर्माणका लागि दबाब भन्दै आज बिहान ११ बजेदेखि ११ः३० बजेसम्म आधाघण्टा...

नेकपाद्वारा अलपत्र तुलसीपुर–घोराही चक्काजाम

दाङ – चार वर्षदेखि अलपत्र अवस्थामा रहेको तुलसीपुर–घोराही चारलेन सडक छिटो निर्माण हुनुपर्ने भन्दै नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी समूहले आज आधा घण्टा तुलसीपुरमा चक्काजाम गरेको छ । उक्त पार्टीको तुलसीपुर नगर समितिले निर्माणका लागि दबाब भन्दै आज बिहान ११ बजेदेखि ११ः३० बजेसम्म आधाघण्टा चक्काजाम गरेको हो । तुलसीपुरस्थित हात्तीखौवामा नेकपाका कार्यकर्ताले चक्काजाम गरेपछि […]

धुलाम्मे सडकले दिनहुँ सास्ती, कालोपत्रे माग्दै चक्काजाम

लामो समयदेखि अलपत्र हुलाकी सडकखण्ड कालोपत्रे गर्नुपर्ने मागसहित सर्लाहीमा स्थानीयले चक्का जाम गरेका छन् ।  बुधबार युवाहरूको सक्रियतामा हुलाकी सडकखण्डअन्तर्गत जिल्लाको मलंगवा नगरपालिका– ६ मुसैलीमा स्थानीयले टायर बाले सडक अबरुद्ध गरेका...

सर्वोच्च अदालतको फैसलाविरुद्ध निजगढमा आन्दोलन

काठमाडौं, १५ जेठ । सर्वोच्च अदालतले निजगढमा निर्माण हुने भनिएको अन्तर्राष्ट्रिय विमानस्थल नबनाउन गरेको फैसलाविरुद्ध आन्दोलन भएको छ । निजगढस्थित सहिद चोकमा स्थानीय युवाले पुर्वपश्चिम लोकमार्गमा धर्ना र चक्काजाम समेत गरेका छन् । स्वतन्त्र निजगढ युवा विद्यार्थी सरोकार मञ्चले आयोजना गरेको चक्काजामले राजमार्गमा दर्जनौ सवारीसाधन र यात्रुहरु अलपत्र परेका छन् ।

ठेकेदारले सडक अलपत्र पारेपछि सांसदकै नेतृत्वमा चक्काजाम

गोरखा : गोरखा बारपाक सडक कालोपत्रे गर्ने कामको जिम्मा लिएर ठेकेदारले तीनबर्षदेखि अलपत्र पारेको भन्दै गोरखामा सांसदकै नेतृत्वमा चक्काजाम गरिएको छ। शनिबार गोरखा क्षेत्र नं. २ को 'ख' बाट निर्वाचित सांसद प्रकाशचन्द्र दवाडीको नेतृत्वमा स्थानीयबासीले तीनघण्टा सडक जाम गरेका सिरानचोक गाउँपालिका ६ का वडा अध्यक्ष नाराय...

सांसदकै नेतृत्वमा विरोध प्रदर्शन

सडक कालोपत्रे काममा ढिलासुस्ती भएको भन्दै ठेकेदारविरुद्ध सांसदको नेतृत्वमा चक्काजाम गरिएको छ। गाईघाट–दिक्तेल सगरमाथा राजमार्गअन्तर्गत खोटाङस्थित महुरे–फोक्सिङटार सडक कालोपत्रेको काम अलपत्र पारेको भन्दै कोशी प्रदेश सभा सदस्य पाँचकर्ण राईको नेतृत्वमा स्थानीय तहका जनप्रतिनिधि र स्थानीय बासिन्दाले आइतबार बिहान चक्काजाम गरेका हुन्।