दाङ - चार वर्षदेखि अलपत्र अवस्थामा रहेको तुलसीपुर–घोराही चारलेन सडक छिटो निर्माण हुनुपर्ने भन्दै नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी समूहले आज आधा घण्टा तुलसीपुरमा चक्काजाम गरेको छ ।
उक्त पार्टीको तुलसीपुर नगर समितिले निर्माणका लागि दबाब भन्दै आज बिहान ११ बजेदेखि ११ः३० बजेसम्म आधाघण्टा...