एमालेका प्रदेश सभा सदस्य उम्मेदवार श्रेष्ठको घोषणापत्र सार्वजनिक

एमाले मकवानपुर निर्वाचन परिचालन कमिटी मकवानपुरले निर्वाचन क्षेत्र नम्बर १ को (२) का उम्मेदवारको घोषणा पत्र सार्वजनिक गरेको छ । बिहीबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै क्षेत्र नम्बर १ (२) का...

सम्बन्धित सामग्री

दोलखामा मतगणनाको माग गर्दै गठबन्धनका उम्मेदवार नै धर्नामा

चार दिन अघिको प्रतिनिधिसभा र प्रदेश सभा सदस्य निर्वाचनको मतगणना माग गर्दै दोलखामा लोकतान्त्रिक–बाम गठबन्धनका उम्मेदवार नै धर्नामा बसेका छन्। गठबन्धनबाट प्रतिनिधिसभाका गंगा कार्की, प्रदेश सभा क्षेत्र नम्बर १ का कुन्दनराज...

लालबाबु राउत प्रदेश सभा सदस्य निर्वाचित

काठमाडौं : मधेश प्रदेशका मुख्यमन्त्री मोहम्मद लालबाबु राउत पुनः प्रदेश सभा सदस्यमा निर्वाचित भएका छन्।पर्सा क्षेत्र नं. १ (२) मा जनता समाजवादी पार्टी (जसपा)का उम्मेदवार राउत सात हजार ५४५ मतका साथ पुनः प्रदेश सभा सदस्य निर्वाचित भएका हुन्।निर्वाचन अधिकृत विनोद पोखरेलका अनुसार उनका निकटतम् प्रतिद्वन्द्वीनेपाली कांग्रेसका उम्मेदवार रामनारायण कुर्मीले छ हजार २१२ मत पाए।

मतदाता रिझाउने अन्तिम कसरतमा उम्मेदवारहरु

चुनाव प्रचारप्रसारको अवधि सकिन केही घण्टामात्र बाँकी रहँदा प्रतिनिधिसभा र प्रदेश सभा सदस्य पदका उम्मेदवारहरु मतदाता रिझाउने अन्तिम कसरतमा छन्। यसअघि वडा तथा टोल भेला, सभा, समारोहमा केन्द्रित उम्मेदवार र...

लोसपा नेपालका उम्मेदवार मेहताको उम्मेदवारी खारेज

काठमाण्डाै – निर्वाचन आयोगले सुनसरीको प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र नं ४ को (ख) का लोकतान्त्रिक समाजवादी पार्टी नेपालका उम्मेदवार सन्तोषकुमार मेहताको उम्मेदवारी स्वतः बदर हुने निर्णय गरेसँगै मेहताको उम्मेदवारी खारेज भएको छ । प्रदेश सभा सदस्य निर्वाचन ऐन २०७३ को दफा १३ को खण्ड (च) बमोजिम मेहताले बहुविवाहसम्बन्धी कसुरमा कैदको सजाय पाइ त्यस्तो सजाय भुक्तान गरेको मितिले तीन वर्ष पूरा नभएकोले आयाेगले उम्मेदवारी अयोग्य ठहर गरेको हो । मेहताले उम्मेदवारी मनोनयनको क्रममा प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन...

प्रदेश १ का वनमन्त्री तथा प्रदेश सभा सदस्य उम्मेदवार थापाकाे निधन

काठमाण्डाै – प्रदेश नम्बर १ का वन, वातावरण तथा भू–संरक्षण मन्त्री शेखरचन्द्र थापाकाे निधन भएकाे छ । मन्त्री तथा मोरङ ३ (क) मा नेपाली कांग्रेसका प्रत्यक्ष उम्मेदवार थापाको आज बुधवार नोबेल मेडिकल कलेज शिक्षण अस्पतालमा निधन भएको हाे ।  गएकाे असाेज २३ गते मनाेनयन दर्ता गरेलगत्तै बिरामी पर्नुभएका उहाँमा डेङ्गी सङ्क्रमण पुष्टि भएपछि नाेबेल अस्पतालमा उपचार भइरहेकाे थियाे । त्यसपछि उहाँलाई निमाेनिया र पायल्स देखिएपछि थप उपचारका लागि असाेज २७ गते हेलिकप्टरबाट काठमाण्डाैकाे ह्याम्स अस्पताल ल्याइएकाे थियाे ।  ...

मोरङमा कांग्रेसका प्रदेश सभा उम्मेदवार थापाको निधन, नयाँ मनोनयन प्रक्रिया सुरु

२३ कात्तिक, काठमाडौं । प्रदेश नं. १ का वनमन्त्री एवम् मोरङ क्षेत्र नं. ३ (१) का प्रदेश सभा सदस्य उम्मेदवार शेखरचन्द्र थापाको निधन भएको छ । नेपाली कांग्रेसका उम्मेदवार थापाको निधनपछि सो क्षेत्रमा कांग्रेसको तर्फबाट अर्को उम्मेदवारको मनोनयन प्रक्रिया सुरु गरिएको छ । निमोनियाबाट पीडित थापाको नोबल अस्पतालमा उपचारको क्रममा निधन भएको हो । निर्वाचन […]

प्रदेशका उम्मेदवार र अजेन्डा ओझेलमा

काठमाडौं । संघीय र प्रदेश सभा सदस्य निर्वाचन एकैपटक हुँदा प्रदेशका अजेन्डा र उम्मेदवार ओझेलमा परेका छन् । आगामी मंसिर ४ मा प्रतिनिधि सभा सदस्य र सातैवटा प्रदेशका सदस्यका लागि एकै दिन हुन लागेको निर्वाचनमा सबै राजनीतिक दल प्रतिनिधि सभाकै उम्मेदवार र अजेन्डामा केन्द्रित देखिन्छन् । यसरी दलहरूले चुनावी अभियानदेखि नै प्रदेशसभाका अजेन्डालाई ओझेलमा पार्दै […]

अर्घाखाँचीमा एकमात्र महिला उम्मेदवार

अर्घाखाँची – अर्घाखाँचीमा एक प्रतिनिधि सभा र दुई प्रदेश सभा सदस्य पदका लागि २५ जना उम्मेदवार रहे पनि महिला उम्मेदवार एक जनामात्र रहेकी छिन् । विभिन्न राजनितिक दल र स्वतन्त्र गरी २५ जना उम्मेदवार रहे पनि एक जनामात्र महिलालाई राजनीतिक दलले स्थान दिएका छन् ।   प्रतिनिधि सभा सदस्यका लागि नेपाली कांग्रेसको तर्फबाट पुष्पा भुसाल गौतमको एकमात्र महिलाको उम्मेदवारी परेको छ । अर्घाखाँचीमा प्रतिनिधि सभा सदस्यका लागि ११,  प्रदेश सभा (क) का लागि सात र प्रदेश सभा (ख) का लागि सात जना उम्मेदवार रहेका मुख्य निर्वाचन अधिकृत...

आयोग कठोर : उम्मेदवार र दलको चुनावी खर्चको निगरानी गर्न गुप्तचर खटाउने

निर्वाचन आयोगले ४ मंसिरमा हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनका उम्मेदवार र दलको चुनावी खर्चको निगरानी गर्न प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका गुप्तचर खटाउने निर्णय गरेको छ ।...

माओवादी केन्द्र रुकुम पूर्वले गर्‍यो उम्मेदवार सिफारिस

२३ भदौ, रुकुमपूर्व । मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि नेकपा माओवादी केन्द्र रुकुम पूर्वले उम्मेदवार सिफारिस गरेको छ । पार्टीले प्रतिनिधि सभा र प्रदेश सभाको प्रत्यक्ष र समानुपातिक तर्फका उम्मेदवार सिफारिस गरेको हो । प्रतिनिधि सभाको प्रत्यक्षतर्फ गणेशमान पुन, पूर्णबहादुर घर्तीमगर, कमला रोका, दजजीत सेर्पाइली र जुनकुमारी रोकालाई […]