दोलखामा मतगणनाको माग गर्दै गठबन्धनका उम्मेदवार नै धर्नामा
चार दिन अघिको प्रतिनिधिसभा र प्रदेश सभा सदस्य निर्वाचनको मतगणना माग गर्दै दोलखामा लोकतान्त्रिक–बाम गठबन्धनका उम्मेदवार नै धर्नामा बसेका छन्।
गठबन्धनबाट प्रतिनिधिसभाका गंगा कार्की, प्रदेश सभा क्षेत्र नम्बर १ का कुन्दनराज...