खुर्सानीको धुप लगाएर आलु पार्टीको उद्घाटन : राजनीतिक दलमाथि व्यङ्ग्य तर आफूले पद नछोडेको भन्दै अध्यक्षको कुर्सी खोसियो!

ललितपुर : आइतवार दिउँसो जावलाखेलको 'पाँडे पाराडाइज'प्राँगणमा बेग्लै माहोल थियो। नजिकै रहेको चिडियाघरबाट चराको चिरबिर सुनिने पाराडाइज भवनको भित्तामा आलु पार्टीको तुल टाँगिएको थियो। गेटभित्र छिर्नसाथ ठुलो कलमले आफ्नो नाम दर्ता गर्न लगाइयो। आयोजकको दाबी थियो– यो संसारकै ठूलो कलम हो। आलु पार्टीमा आउनेहरु कोही एउटा आलु त कोही झोलामै…

सम्बन्धित सामग्री

संसद्लाई आराेप–प्रत्याराेप र व्यङ्ग्य गर्ने थलाे बनाउन हुँदैन : गाेकर्ण विष्ट

गुल्मी – नेकपा एमालेका सचिव गोकर्ण विष्टले संसद्लाई राजनीतिक दलहरूको आरोप प्रत्यारोप र व्यङ्ग्य गर्ने थलो बनाउन नहुने बताउनुभएको छ । उहाँले दलहरू राजनीतिक दाउपेज र खिचातानीबाट माथि उठेर नागरिकका आधारभूत समस्या समाधान गर्न साझा ढङ्गले अगाडि बढ्नुपर्ने बताउनुभयो ।  मङ्गलवार मुसिकोट नगरपालिका १ अरेवाकाे जनज्योति माध्यमिक विद्यालयको ६४ औँ वार्षिकोत्सव एवम् १२ कोठे विद्यालय भवनको उद्घाटन गर्दै विष्टले राजनीति नागरिककाे समृद्धिका लागि भएको भन्दै दलहरूले नागरिकका आधारभूत समस्या समाधान...

५२ वर्ष पुरानो पानीजहाज दर्ता ऐन किन संशोधन गर्न खोज्दैछ सरकार?

काठमाडौँः पानीजहाज बिनाको कार्यालय उद्घाटन गरेको भन्दै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई व्यङ्ग्य गरेको वर्तमान सत्तारुढ दल नेपाली कांग्रेस नेतृत्वको सरकारले ५२ वर्ष पुरानो पानीजहाज दर्ता ऐन संशोधन संशोधनको प्रस्ताव गरेको छ। २०२७ सालमा लालमोहर लागेको ऐन सरकारले ५२ वर्षपछि संशोधन गर्न प्रस्ताव गरेको हो। केही नेपाल ऐन संशोधन विधेयकमा…

बाबुरामलाई उपेन्द्रको व्यङ्ग्य, 'डाक्टर साहेब न घरको न घाटको'

वीरगंजः जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्षको केन्द्रीय कमिटी बैठक वीरगंजमा सुरु भएको छ। डा. बाबुराम भट्टराई पक्षले मंगलबारदेखि काठमाडौंमा बैठक राखिरहेका बेला उपेन्द्र पक्षको बैठक बुधबार वीरगंजमा सुरु भएको हो। बैठकको उद्घाटन गर्दै यादवले भट्टराई पक्षको बैठकलाई अवैधानिक भनेका छन्। उनले भट्टराई पक्षको बैठकलाई पार्टीको बैठक नभई न्यून राजनीतिक संस्कार…

पूरा होला पश्चिम सेतीको सपना?

काठमाडौं : करिब चार दशकदेखि सुन्दै आएका ढुङ्गाड क्षेत्रका बासिन्दालाई पश्चिम सेतीको चर्चा सिंहदरबार आसपास चल्दा व्यङ्ग्य गरेजस्तै लाग्छ होला। निर्वाचनको समयमा अधिकांश राजनीतिक दलका नेताले आयोजनाको मीठो सपना देखाए। पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले  २०४२ सालमा डोटीको ढुङ्गाड र तलारा जोड्ने सेती नदीमाथि बनाइएको झोलुङ्गे पुलको उद्घाटन गर्दा सेतीबाट बिजुली निकाल्ने र त्यसले यस क्षेत्रको विकास र रोजगारीको विस्तार हुने बताएका थिए।  ढुङ्गाडलगायतका क्षेत्र डुबानमा पर्ने भएकाल

कांग्रेसको मञ्चमा कम्युनिष्टको घोचपेच, पौडेलले गुनासो पोख्दा देउवाको व्यङ्ग्य

नेपाली कांग्रेसको १४ औं महाधिवेशन काठमाडौंमा भव्य रूपमा सुरुवात भएको छ । दुई वर्ष अगाडि नै गनुपर्ने महाधिवेशन विभिन्न समयमा पाँच पटक सरेर शुक्रबार उद्घाटन भएको हो । कांग्रेसले आज काठमाडौंको भृकुटीमण्डपमा उद्घाटन समारोह सम्पन्न गरेको छ । कांग्रेस महाधिवेशनको उद्घाटन समारोहलाई विभिन्न दलका शीर्ष नेताले सम्बोधन गरेर शुभकामना दिए भने कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारीहरूले सम्बोधन गरेका छन् । कांग्रेसको महाधिवेशनका मञ्च शेयर गरेका कम्युनिष्ट पार्टीका नेताहरूले एक अर्कालाई घोचपेचदेखि ठट्टा गर्नेसम्मको अवस्था बन्यो । निकै...

पौडेललाई देउवाको व्यङ्ग्य : चिसोका कारण रामचन्द्रजीले बोल्न पनि सक्नु भएन !

काँग्रेस सभापति शेरबहादुर देउवाले वरिष्ठ नेता रामचन्द्र पौडेललाई महाधिवेशन उद्घाटन कार्यक्रममा व्यङ्ग्य गरेका छन् । भृकुटीमण्डपमा आयोजित उद्घाटन सत्रलाई सम्बोधन गर्दै सुरुमै उनले रात परेको र चिसो पनि बढेका बताए । त्यसपछि उनले चिसोकै प्रसंग जोडेर पौडेललाई लामो बोलेको भन्दै व्यङ्ग्य गरे । ‘साँझ धेरै ढल्किसक्यो । चिसो पनि बढेको छ । रामचन्द्रजीले चिसोकै कारणले बोल्न पनि सक्नुभएन । विचरालाई के गर्ने !’ चिसोका कारण आफूले धेरै समय नलिने पनि बताए । देउवाले बोल्न थाल्दा कार्यकर्ताले जिन्

सीपी मैनाली राप्रपाको अध्यक्ष बन्नतिर लागेको भन्दै प्रचण्डको व्यङ्ग्य

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा मालेका महासचिव सीपी मैनाली राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्ष बन्ने लागेको भन्दै व्यङ्ग्य गरेका छन्। भृकुटीमण्डपमा जारी राप्रपाको एकता महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रचण्डले मैनाली राप्रपाको 'राजावादी' लाइनमा आएको बताएका हुन्। प्रचण्ड अघि उद्घाटनसत्रलाई सम्बोधन गरेका मैनालीले राजा महेन्द्रको प्रशंसा…

प्रचण्ड अस्थिरताको खेलाडी हुन् : नेता ज्ञवाली

गुल्मी- नेकपा एमालेका सचिव तथा पूर्वमन्त्री प्रदीप ज्ञवालीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई अस्थिरताको खेती गर्ने खेलाडीको रुपमा व्यङ्ग्य गरेका छन् । एमाले रेसुंगा नगरकमिटीको प्रथम अधिवेशनको उद्घाटन गर्दै ज्ञवालीले आफ्नो स्वार्थको लागि प्रचण्डले दलका नेतालाई मन्जन जस्तै प्रयोग गर्ने र थुक्ने गरेर अस्थिरताको खेती गरिरहेको आरोप लगाए । ‘प्रचण्डले जनताको रगत र शरीरमा […]