काठमाडौँः पानीजहाज बिनाको कार्यालय उद्घाटन गरेको भन्दै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई व्यङ्ग्य गरेको वर्तमान सत्तारुढ दल नेपाली कांग्रेस नेतृत्वको सरकारले ५२ वर्ष पुरानो पानीजहाज दर्ता ऐन संशोधन संशोधनको प्रस्ताव गरेको छ। २०२७ सालमा लालमोहर लागेको ऐन सरकारले ५२ वर्षपछि संशोधन गर्न प्रस्ताव गरेको हो। केही नेपाल ऐन संशोधन विधेयकमा…