वर्षौंदेखि नवीकरणबिनै क्रसर सञ्चालन

काभ्रेपलाञ्चोक जिल्लामा क्रसर उद्योगहरू वर्षौंदेखि नवीकरणबिना नै सञ्चालित छन् । ढुङ्गा, गिट्टी तथा बालुवा उत्खनन गर्दै आएका क्रसरका विषयमा सरकारी निकायले फरक–फरक निर्णय तथा परिपत्र गरेका कारण क्रसर उद्योगहरू नवीकरणबिना नै सञ्चालन हुँदासमेत कुनै निकायले सञ्चालनमा रोक लगाउन सकेका छैनन् । जिल्लामा सञ्चालन भएका ढुङ्गा, गिट्टी, बालुवा तथा खानीजन्य उद्योगहरू सङ्घीय र प्रदेश सरकार आफू मातहत हुनुपर्ने औद्योगिक

सम्बन्धित सामग्री

सरकारले रोक लगाएपनि सिन्धुलीमा अबैध क्रसर सञ्चालन

सिन्धुली । सरकारले असारदेखि नदीजन्य पदार्थको उत्खननमा रोक लगाएपनि सिन्धुलीमा भने नदीजन्य पदार्थको अवैध उत्खन्न र क्रसर संचालन रोकिएको छैन् । चुरेभावर क्षेत्रको सिन्धुली, महोत्तरी र सर्लाहीको सिमा क्षेत्रमा सरकारी मापदण्ड विपरित अबैध रुपमा सञ्चालन भइरहेका क्रसर उद्योगका कारण नदीजन्य पदार्थ चोरी निकासी हुदै आएको छ । अत्यन्त कमजोर पहाड चुरे भावर आसपासमा नदीजन्य पदार्थ […]

दर्ता नभएका क्रसर उद्योग सञ्चालनमा

दर्ता नभएका क्रसर उद्योग सञ्चालनमा आएका छन् । नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयअनुसार दर्ता नभएका क्रसर उद्योगलाई बन्द गराउने परिपत्र अनुसार अनुगमन समितिले जिल्लाका आठ क्रसर उद्योग बन्द गराउने निर्णय गरेको थियो । तर पनि सरकारी निकायलाई चुनौति दिँदै केही उद्योगहरूले खुलेआम क्रसर सञ्चालन गरिरहेका छन् । अनुगमन समितिले मापदण्ड लगायतका कारणले नवीकरण हुन नसकेका क्रसर […]

अवैध क्रसर उद्योग सञ्चालन गर्ने तीन पक्राउ

अबैध रुपमा क्रसर सञ्चालन गर्ने तीन जनालाई सर्लाही प्रहरीले नियन्त्रणमा लिएको छ। बागमती नदीको भैँसासुर र रामजानकी घाटमा अवैध रुपमा मोबाइल क्रसर सञ्चालन गरी उत्खनन गरेको आरोपमा सर्लाही प्रहरीले तीन जना सञ्चालकलाई नियन्त्रणमा हो।...

मन्त्रिपरिषद् निर्णय: असारसम्म कर तिर्ने सर्तमा क्रसर सञ्चालन अनुमति

कर नतिरी सञ्चालनमा रहेका क्रसरहरुलाई असार मसान्तसम्म तिर्ने सर्तमा खुला गर्ने मन्त्रिपरिषद्ले निर्णय गरेको छ । मन्त्रिपरिषद्को बुधबारको बैठकले यसअघि दर्ता नभई चलेका क्रसर बन्द भने बन्द गर्ने निर्णय गरेको छ ।

महोत्तरीमा नवीकरण नभएका अवैध क्रसर सञ्चालन

महोत्तरी- महोत्तरीमा सञ्चालनरत क्रसर उद्योग, नदीजन्य वस्तुका प्रशोधन केन्द्र, वासिङ्ग सेन्टर नवीकरण नै नभएको पाइएको छ । घरेलु तथा साना उद्योगको तथ्यांकअनुसार जिल्लामा १०५ वटा ढुङ्गा, गिट्टी क्रसर तथा प्रशोधन उद्योग छन् । १०५  मध्य कतिपय बन्द भइसकेका छन् भने सञ्चालनरत धेरैजसोले नवीकरण नै गरेका छैनन् । आर्थिक वर्ष २०७८/७९ मा ३० प्रतिशत  उद्योगले नवीकरणको […]

महोत्तरीमा नवीकरण नभएका अवैध क्रसर सञ्चालन

महोत्तरी – महोत्तरीमा सञ्चालनरत क्रसर उद्योग, नदीजन्य वस्तुका प्रशोधन केन्द्र, वासिङ्ग सेन्टर नवीकरण नै नभएको पाइएको छ। घरेलु तथा साना उद्योगको तथ्यांकअनुसार जिल्लामा १०५ वटा ढुङ्गा, गिट्टी क्रसर तथा प्रशोधन उद्योग छन्। १०५  मध्य कतिपय बन्द भइसकेका छन् भने सञ्चालनरत धेरैजसोले नवीकरण नै गरेका छैनन्। आर्थिक वर्ष २०७८/७९ मा ३० प्रतिशत  उद्योगले नवीकरणको लागी प्रक्रिया […]

आयोजनाका नाममा ‘अवैध’ क्रसर सञ्चालन

सडक कालोपत्र गर्ने नाममा ‘अवैध’ क्रसर राखेर ढुंगा, गिट्टी, बालुवाको व्यापार गर्ने बढेका छन् । क्रसर राख्न जनप्रतिनिधि र कर्मचारीको मिलेमतोमा स्थानीय तहले सिफारिस दिने गरेको भेटिएको छ ।

मापदण्ड र उद्देश्य अनुसार क्रसर सञ्चालन गर्न अनुरोध

सुर्खेतमा सञ्चालित अधिकांस क्रसर उद्योगहरु मापदण्डविपरित सञ्चालनमा रहेका पाइएको छ। जिल्ला अनुगमन समितिले अघिल्लो साता गरेको अनुगमनका क्रममा सञ्चालनमा रहेका क्रसरहरु मध्ये केही उद्देश्यविपरित र केही मापदण्डविपरित सञ्चालनमा भएको पाइएको हो।

गोरखामा दर्ताविनै क्रसर उद्योग सञ्चालन, जिससलाई पत्तै छैन

गोरखा : गोरखाको सिरानचोक गाउँपालिका-६ खहरेमा दर्ताविनै क्रसर उद्योग सञ्चालन गरिएको छ। खहरेमा पर्ने दरौँदी नदीको किनारमा तीन महिनादेखि दर्ताविनै अवैध क्रसर सञ्चालन गरिएको हो। यस्तो छ, क्रसर दर्तासम्बन्धी प्रावधान गण्डकी प्रदेश सरकारले २०७५/०४/३० गते पारित गरेको ढुंगा, गिट्टी, बालुवा उत्खनन सञ्चालन, क्रसिङ र बिक्री-वितरण त...