मापदण्ड र उद्देश्य अनुसार क्रसर सञ्चालन गर्न अनुरोध

सुर्खेतमा सञ्चालित अधिकांस क्रसर उद्योगहरु मापदण्डविपरित सञ्चालनमा रहेका पाइएको छ। जिल्ला अनुगमन समितिले अघिल्लो साता गरेको अनुगमनका क्रममा सञ्चालनमा रहेका क्रसरहरु मध्ये केही उद्देश्यविपरित र केही मापदण्डविपरित सञ्चालनमा भएको पाइएको हो।