विश्व सम्पदामा प्रस्तावित पनौती : न नक्सापास न मापदण्ड परिपालना

पनाैती  ।  विश्व सम्पदामा प्रस्तावित पनौती  शहरमा विश्व सम्पदालाई नै चुनौती दिने गरी अनधिकृत भौतिक संरचना घर निर्माण कार्य भइरहेको छ । यसको उदाहरणको रूपमा अहिले पनौती नगरपालिका वडा नंं ७ स्थित इन्द्रेश्वर महादेव मन्दिर परिसरको मुलढोकाको पश्चिमतर्फ निर्माण भइरहेको घरलाई लिन सकिन्छ । यहाँ नक्सा पासको प्रक्रिया समेत थालनी नगरि तथा प्रचलित मापदण्ड विपरीत […]