१४औं महाधिवेशनपछि केही समयका लागि सुस्ताएका नेपाली कांग्रेसभित्रका गुट–उपगुट स्थानीय तह निर्वाचनसँगै फेरि सक्रिय हुन थालेका छन्। पार्टीका सबै नेताको ध्यान आफ्नो गुट–उपगुटका मान्छे व्यवस्थापनमा मात्र केन्द्रित हुँदा सांगठनिक संरचनाहरू निकम्माप्रायः बन्न पु...