गुट अन्त्य गरेर निर्वाचनमा गएमात्र कांग्रेस पाहिलो पार्टी बन्छ : डिला संग्रौला

नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा. डिला संग्रौलाले गुट अन्त्य गरेर निर्वाचनमा गए मात्र पार्टीले जित हासिल गर्नसक्ने बताएकी छन्। प्रेस युनियन मोरङले बिहीबार विराटनगरमा आयोजना गरेको  पत्रकार सम्मेलनमा नेता संग्रौलाले...

सम्बन्धित सामग्री

सरकार कहाँ छ? जिम्मेवार र बफादार बन्नुपर्दैन? : कांग्रेस सांसद डिला संग्राैला

काठमाडाैँ- नेपाली कांग्रेसकी सांसद डिला संग्रौला पन्तले सरकारलाई जनताप्रति जिम्मेवार र वफादार बन्न आग्रह गरेकी छन्। बिहीबारको प्रतिनिधि सभा बैठकको शून्य समयमा बौल्दै उनले सरकार भएको अनुभुति हुन नसकेको समेत बताइन्। ‘रोजगारीकै लागि विदेशिनु पर्ने, विप्रेषणले देश चल्ने तर उनको लागि राज्यले केही नसोच्ने। कस्तो बिडम्बना, सरकार कहाँ छ? जिम्मेवार र बफादार बन्नु पर्दैन?’, उनले […]

विराटनगरमा चुनावी सरगर्मीः घरदैलोमा भोट माग्दै डुबान समस्या हल गर्ने वाचा

मोरङ – स्थानीय तहको निर्वाचनमा होमिएको विराटनगरमा कांग्रेस केन्द्रीय सदस्य डा. डिला संग्रौला मतदाता भेटघाटमा व्यस्त भएकी छन्। विराटनगर–१२ को घरदैलो अभियानका क्रममा डा. संग्रौलाले वडाध्यक्षदेखि महानगरको शीर्षतहसम्मका उम्मेदवारलाई जिताउन सर्वसाधारणलाई अनुरोध गरेकी थिइन्। औद्योगिक नगरीलाई सुदृढ बनाउन र समृद्ध विराटनगरलाई पूर्णता दिन गठबन्धनको जित आवश्यक भएको बताइन्। यसअघिको निर्वाचनमा महानगरमा मेयर उपमेयरमा कांग्रेसले जित […]

विराटनगरको साख फर्काउन चाहन्छु : नागेश कोइराला

१७ वैशाख, विराटनगर । नेपाली कांग्रेस केन्द्रीय सदस्य अमृत अर्याल, डिला संग्रौला र भीम पराजुलीलाई पछाडि पार्दै नागेश कोइराला विराटनगर महानगरपालिकामा मेयरको उम्मेदवार बने । डा. शेखर कोइराला निकट भएकै कारण ४८ वर्षीय कोइरालाले टिकट पाएको धेरैको दाबी छ । त्यसमा असहमत कोइराला भन्छन्, ‘मैले पार्टी र समाजमा गरेको योगदानका आधारमा अहिले टिकट पाएको हुँ […]

विराटनगरमा घरदैलो गर्दै डिला संग्रौला

५ वैशाख, विराटनगर । स्थानीय तह निर्वाचनका लागि सर्वसम्मत उम्मेदवार छनोट गर्न नसकेपछि नेपाली कांग्रेस विराटनगर महानगर समितिले मेयरमा सात जनाको नाम सिफारिस गरेको छ । वैशाख ३० गते हुने निर्वाचनमा सिफारिसमा परेका सात मध्ये चौथो नम्बरमा केन्द्रीय सदस्य डिला संग्रौलाको नाम छ । मेयरको सिफारिसमा परेका नेताहरु उम्मेदवार बन्न राजधानी केन्द्रित छन् । प्रतिनिधिसभा […]

कांग्रेस केन्द्रीय सदस्य (महिला खुला) मा को-को निर्वाचित ? (मतसहित)

कांग्रेस केन्द्रीय सदस्य (महिला खुला) मा नौ जना निर्वाचित भएका छन् । सोमबार अबेर सम्पन्न मतगणना अनुसार अम्बिका बस्नेत, डा. आरजु राणा देउवा, ईश्वर पौडेल, डा. डिला संग्रौला, पुष्पा भुसाल,...

कांग्रेस महिला खुलातर्फको केन्द्रीय सदस्यमा ९ जना विजयी (मतपरिणामसहित)

नेपाली काँग्रेसको महिला खुलातर्फको केन्द्रीय सदस्यमा ९ जना विजयी भएका छन् । पार्टीको १४ औं महाधिवेशन अन्तर्गत एक साताअघि भएको निर्वाचनको सोमबार सम्पन्न महिला खुलातर्फको मतगणनामा ९ जना विजेताको टुंगो लागेको हो । निर्वाचन समितिका अनुसार  डा डिला संग्रौला (पन्त) ले सर्वाधिक २८८५ मत पाएकी छन् भने पुष्पा भुसालले २७१८ मत पाएकी छन् । यस्तै तेस्रो स्थानमा रहेकी आरजु देउवा राणाले २५३६ मत पाएकी छन् । यस्तै अम्बिका बस्नेतले २३३९, ईश्वरी न्यौपानेले २२५९, सरिता प्रसाईंले २०९६, रमा कोइराला पौडेलले १८५८, सुशीला ढकाल आचार्यले १...

महिला खुला सदस्यमा डिला संग्रौला अगाडि, आरजु ३ नम्बरमा यथावत

काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत अहिले पार्टी केन्द्रीय कार्यालय सानेपामा महिला खुलातर्फ केन्द्रीय सदस्यको मतगणना जारी छ । हालसम्म ३३५० मतगणना भइसकेको छ । जसमा २०७९ मत ल्याउँदै डा. डिला संग्रौला पहिलो स्थानमा रहेकी छिन् । उनले केन्द्रीय सदस्य जित्ने निश्चित भएको छ । पछिल्लो मतपरिणामअनुसार दोस्रो नम्बरमा कांग्रेस सचेतक समेत...