निर्वाचन तयारीमा जुट्दै दलः गठबन्धनप्रति एमाले आक्रामक

काठमाडौं, साउन २९ । एमाले सत्ता गठबन्धनविरुद्ध आक्रामक ढंगले प्रस्तुत हुन थालेको छ। एक्लै चुनाव लड्ने मनस्थितिका साथ अघि बढेको एमालेले आफ्ना नेता–कार्यकर्तालाई राजनीतिक ढंगले सत्ता गठबन्धन दलको प्रतिवाद गर्न निर्देशन दिएको छ। एमालेका शीर्ष नेताले पनि गठबन्धनविरुद्ध आक्रामक अभिव्यक्ति दिन थालेका छन्। सत्ता गठबन्धन एमालेलाई निर्वाचनमा एक्ल्याएर जाने तयारीमा छ। साथै गठबन्धनको एक घटक […]

सम्बन्धित सामग्री

तिलासक्रायत पर्वको तयारीमा जुट्दै मैथिल

महोत्तरी– दिनगन्तीले पर्व आउन अझै पुगनपुग दुई साता बाँकी छ। मधेसका प्राचीन मिथिला क्षेत्रका महोत्तरीसहितका जिल्लामा तिलासक्रायत (माघेसङ्क्रान्ति) पर्वको तयारीमा मैथिल(मिथिलाका बासिन्दा) जुटिसकेका छन् । अहिले घरघरमै तिल चुट्ने, निफन्ने र आफूलाई चाहिने राखेर बाँकी बजार लैजाने चटारो छ । त्यसैगरी चिउरा र मुरी (विशेष विधिले बनाइएको चामल भुटेर बनाइने भुजा)का लागि धान भिजाउने, चामल […]

तिलासक्रायत पर्वको जोहोमा जुट्दै मैथिल

मधेसका प्राचीन मिथिला क्षेत्रका महोत्तरीसहितका जिल्लामा तिलासक्रायत (माघेसंक्रान्ति) पर्वको तयारीमा मैथिल (मिथिलाका बासिन्दा) जुटिसकेका छन्।...

डेंगु नियन्त्रणमा जुट्दै स्वास्थ्य मन्त्रालय

देशका १० जिल्लामा डेंगु संक्रमण भयावह बनेको छ । तर, यसको रोकथामको प्रमुख जिम्मेवार निकाय स्वास्थ्य तथा जनसंख्या मन्त्रालय भने बल्ल तयारीमा जुट्दै छ । उपत्यकालगायत देशका केही जिल्लामा डेंगु फेलिएपछि मन्त्रालयले...

बल्ल स्थानीय निर्वाचन समीक्षामा जुट्दै कांग्रेस

काठमाडौं, असार १७। प्रदेश र प्रतिनिधिसभा निर्वाचन तयारीमा जुट्नुपर्ने बेलामा नेपाली कांग्रेसले वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनको समीक्षाका लागि बैठक बोलाएको छ। स्थानीय तहको निर्वाचन सम्पन्न भएको दुई महिना हुनै लाग्दा कांग्रेसले समीक्षाका लागि असार २७ गते केन्द्रीय समितिको बैठक बोलाएको हो। बैठक बोलाएको मितिसम्म सरकारले प्रदेश र प्रतिनिधिसभा निर्वाचनको मिति घोषणा गरिसक्ने […]

माओवादी केन्द्र आन्तरिक छलफलमा जुट्दै

काठमाडौं, १३ फागुन । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) आन्तरिक छलफलमा जुटेको छ । सत्ताबाट बाहिरिने तयारीमा रहेको माओवादीको छलफल अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास खुमलटारमा चलिरहेको छ । आजको छलफलमा गठबन्धनको पछिल्लो परिस्थिति, एमसीसी र सरकारबाट बाहिरिने विषयहरुमा केन्द्रीत भइरहेको स्रोतले जनाएको छ । आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवासँग प्रचण्डको भेटको बारेमा छलफल हुने […]

राष्ट्रियसभा उपनिर्वाचनको अन्तिम तयारीमा जुट्दै आयोग

राष्ट्रियसभा सदस्यका लागि आगामी माघ १२ गते हुने उपनिर्वाचनका निम्ति निर्वाचन आयोग अन्तिम तयारीमा जुटेको छ । निर्वाचन कार्यतालिकाअनुसार पर्सि मंगलबार हुने उम्मेदवारी दर्ताका लागि आयोगले शनिबारदेखि नै आन्तरिक गृहकार्य शुरू गरेको आयोगका सहसचिव एवं प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताउनुभयो ।

गोलाप्रथाबाट पेशी तोक्न न्यायाधीशहरु छलफलमा जुट्दै

काठमाडौं, ८ मंसिर । न्यायाधीशहरु पुर्ण बैठक (फुलकोर्ट) को मिति तोक्ने तयारीमा जुटेका छन् । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा बाहेकका न्यायाधीशहरु पुर्ण बैठकको लागि छलफलमा जुटेका छन् । अबको पुर्ण बैठकले गोलाप्रथाबाट पेसी तोक्ने बारेमा निर्णय गर्ने बुझिएको छ । न्यायालय सुधारको लागि नेपाल बारले जबराको राजीनामा माग गर्दै आएको छ । बारले सिंहदरबारदेखि बालुवाटारसम्म […]

विपद व्यवस्थापनको पूर्व तयारीमा जुट्दै वालिङ

अमृत अर्याल, स्याङजा । विपदका कारण हुनसक्ने जनधनको क्षतिलाई न्यूनिकरण गर्नका लागि वालिङ नगरपालिकाले पूर्व तयारी थालेको छ । विश्वब्यापी महामारीकोरुपमा फैलिरहेको कोभिड १९ को पहिलो र दोस्रो लहरको ब्यवस्थापनमा सक्रिय रहेको नगरपालिकाले जलबायु परिवर्तनका कारण हुनसक्ने संभावित क्षतिको न्यूनिकरणका लागि आवश्यक तयारीमा जुटेको हो । नगर प्रमुख एवं नगरस्तरीय विपद ब्यवस्थापन समितिका संयोजक दिलीपप्रताप […]

ओलम्पिक तयारीमा जुट्दै कराते खेलाडी

काठमाडौं: वाइल्ड कार्डबाट टोकियो ओलम्पिक २०२१ मा सहभागिता जनाउने लक्ष्यका साथ अहिले नेपाली कराँते खेलाडी ललितपुरस्थित सातदोबाटोको कर्भडहलमा व्यस्त छन्। अनु अधिकारी र नविन रसाइलीले स्वास्थ मापदण्ड पूरा गरेर दैनिक अभ्यासमा जुटिरहँदा उनीहरुको लक्ष्य ओलम्पिक सहभागिता रहेको छ। कोरोनाको दोस्रो लहर काठमाण्डौं उपत्यकामा उच्च गतिमा फैलिरहेको छ। तर पनि टोकियो…

आइसोलेशन निर्माणको तयारीमा जुट्दै जनप्रतिनिधि

कोरोना संक्रमणको दर दिनप्रतिदिन बढेसंगै धादिङका स्थानीय तहले आइसोलेशन निर्माणमा जुटेका छन् । देशका विभिन्न स्थानका अस्पतालमा वेड र अक्सिजन सुविधा नपाउँदा दिनहुँ कोरोना संक्रमित बिरामीको मृत्यु हुन थालेपछि अक्सिजनसहितको आइसोलेशन तयार गरेका हुन् ।...