काठमाडौं, असार १७। प्रदेश र प्रतिनिधिसभा निर्वाचन तयारीमा जुट्नुपर्ने बेलामा नेपाली कांग्रेसले वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनको समीक्षाका लागि बैठक बोलाएको छ। स्थानीय तहको निर्वाचन सम्पन्न भएको दुई महिना हुनै लाग्दा कांग्रेसले समीक्षाका लागि असार २७ गते केन्द्रीय समितिको बैठक बोलाएको हो। बैठक बोलाएको मितिसम्म सरकारले प्रदेश र प्रतिनिधिसभा निर्वाचनको मिति घोषणा गरिसक्ने […]