ओलम्पिक तयारीमा जुट्दै कराते खेलाडी

काठमाडौं: वाइल्ड कार्डबाट टोकियो ओलम्पिक २०२१ मा सहभागिता जनाउने लक्ष्यका साथ अहिले नेपाली कराँते खेलाडी ललितपुरस्थित सातदोबाटोको कर्भडहलमा व्यस्त छन्। अनु अधिकारी र नविन रसाइलीले स्वास्थ मापदण्ड पूरा गरेर दैनिक अभ्यासमा जुटिरहँदा उनीहरुको लक्ष्य ओलम्पिक सहभागिता रहेको छ। कोरोनाको दोस्रो लहर काठमाण्डौं उपत्यकामा उच्च गतिमा फैलिरहेको छ। तर पनि टोकियो…