विश्व ब्याडमिन्टन दिवसको अवसरमा राष्ट्रपतिद्वारा शुभकामना प्रदान

काठमाडौँ– राष्ट्रपति विद्यादेवी भण्डारीले पहिलो विश्व ब्याडमिन्टन दिवसको अवसरमा सबैलाई शुभकामना प्रदान गरेकी छिन् । पहिलोपटक विश्व ब्याडमिन्टन दिवस मनाएका काठमाडौँ जिल्ला ब्याडमिन्टन सङ्घ (केडीबीए) का अध्यक्ष एवं काठमाडौँ ब्याडमिन्टन एकेडेमी (केबीए) का सचिव दीपक थापालगायतको टोलीले आज शीतल निवासमा भेट गर्ने क्रममा राष्ट्रपति भण्डारीले नेपाली ब्याडमिन्टन जगत्मा महत्वपूर्ण योगदान गरेका व्यक्ति तथा भविष्यमा नेपालको […]

सम्बन्धित सामग्री

संविधान दिवसका अवसरमा राष्ट्रपति पौडेल विशेष समारोहमा सहभागी

संविधान दिवस, २०८० का अवसरमा आज मूल समारोह समितिले सैनिक मञ्च (टुँडिखेल)मा विशेष समारोहको आयोजना गरेको छ। समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल प्रमुख अतिथिका रूपमा सहभागी भएका छन्।  कार्यक्रममा उपराष्ट्रपति रामसहायप्रसाद यादव,...

तमु ल्होसारको अवसरमा राष्ट्रपति र प्रधानमन्त्रीले दिए शुभकामना

काठमाडौं । तमु ल्होसारको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलगायतले छुट्टाछुट्टै शुभकामना सन्देश जारी गर्दै स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यका लागि शुभकामना व्यक्त गरेका छन् । राष्ट्रपति भण्डारीले शुभकामना सन्देश जारी गर्नु हुँदै पर्वले आपसी विश्वास र एकताको भावनालाई अभिवृद्धि गर्दै […]

तमु ल्होसारका अवसरमा राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीले दिए शुभकामना

काठमाडौं, पुस १५ । गुरुङ समुदायको चाड तमु ल्होसारका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शुभकामना दिएका छन् । राष्ट्रपति भण्डारीले तमु ल्होसार पर्वबाट आपसी सद्‌भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि भई राष्ट्रिय एकतालाई थप सुदृढ गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरेकी छन् । बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक नेपाली समाजमा […]

इन्द्रजात्राका अवसरमा राष्ट्रपति र प्रधानमन्त्रीको शुभकामना

काठमाडौं : इन्द्रजात्राको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको कामना गरेकी छिन्।शुक्रबार शुभकामना सन्देश जारी राष्ट्रपतिले यस्ता मौलिक पर्वले प्राचीन सभ्यता एवं संस्कृतिको जगेर्ना गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरेकी छिन्। राष्ट्रपतिको सन्देशमा इन्द्रजात्रा पर्वले जल, जमिन र जङ्गललगायतका प्राकृतिक स्रोतको दिगो उपयोगका साथै अमूल्य ऐतिहासिक एवं सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्धन गर्दै सामाजिक न्यायसहितको आर्थिक समृद्धि हासिल

श्रीकृष्ण जन्माष्टमी पर्वको अवसरमा राष्ट्रपति र प्रधानमन्त्रीले दिए शुभकामना

काठमाडौं । श्रीकृष्ण जन्माष्टमी पर्वको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाले छुट्टाछुट्टै शुभकामना सन्देश जारी गर्दै स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यका लागि शुभकामना व्यक्त गरेका छन् । राष्ट्रपति भण्डारीले शुभकामना सन्देश जारी गर्नु हुँदै यस पर्वका धार्मिक, सांस्कृतिक र दार्शनिक आयामहरू रहेको र धार्मिक […]

श्रीकृष्ण जन्माष्टमीको अवसरमा राष्ट्रपति र प्रधानमन्त्रीको शुभकामना

काठमाडौं : श्रीकृष्ण जन्माष्टमी पर्वको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाले शुभकामना व्यक्त गरेका छन्। राष्ट्रपति भण्डारीले भगवान् श्रीकृष्णको जन्म भएको उपलक्ष्यमा मनाइने श्रीकृष्ण जन्माष्टमी पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यका लागि हार्दिक शुभकामना व्यक्त गरेकी छिन्। आज…

महाशिवरात्रिको अवसरमा राष्ट्रपति भण्डारीद्वारा पशुपतिनाथको दर्शन (तस्बिरहरु)

काठमाडौँ– राष्ट्रपति विद्यादेवी भण्डारीले महाशिवरात्रिको अवसरमा पशुपतिनाथ मन्दिर पुगेर पूजाआजा गरेकी छन्। महाशिवरात्रिको अवसरमा राष्ट्रपति भण्डारी मंगलबार पशुपतिनाथ मन्दिर पुगेर भगवान शिवको विशेष पूजाआजा गरेकी हुन्। नेपालका राष्ट्राध्यक्षले आराध्यदेव पशुपतिनाथको दर्शन गर्ने प्रचलनअनुसार उनले पशुपतिनाथको दर्शनसँगै पुजाआजा गरेकी हुन्। आज महाशिवरात्रिको अवसरमा देशभरका शिवालयहरुमा भक्तजनहरुको भीड लागेको छ।

शहीद दिवसको अवसरमा राष्ट्रपति र प्रधानमन्त्रीद्वारा शुभकामना

काठमाडौं । शहीद दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाले शुभकामना सन्देश दिनु भएका छन् । राष्ट्रपति भण्डारीले राजनीतिक दल र सम्बद्ध सबैलाई जनताको हितका लागि समर्पित हुन सहिद दिवसले हौसला प्रदान गरोस् भन्ने कामना गर्नुभएको छ । शहीद दिवसको अवसरमा एक सन्देश दिंदै राष्ट्रपति भण्डारीले शसहिदहरूको बलिदानबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन […]