पत्रकार तुलाधरलगायत दर्जनाैलाई सम्मान

काठमाडाैं । एभर ग्रीन वर्ल्ड वाईड इन्टरटेन्मेन्ट दशाै बर्ष प्रवेश को गरेको अवसरमा राष्ट्रिय व्यक्तित्व सम्मान २०७९ तथा विविध सांस्कृतिक कार्यक्रम सम्पन्न भएकाे छ । संस्थाका अध्यक्ष हास्य कलाकार गोपाल ढकाल छन्देको सभापतित्वमा सम्पन्न सो समारोहमा प्रमुख अतिथी विशिष्ट चलचित्रकर्मि नीर शाहले विभिन्न व्यक्तीलाई सम्मान गरे । समारोहमा चलचित्र पत्रकार एवं निर्देशक विजयरत्न तुलाधर,चलचित्र संघ […] The post पत्रकार तुलाधरलगायत दर्जनाैलाई सम्मान appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

जहाज दुर्घटनामा दिवङ्गत भएका स्व. पत्रकार पौडेललाई मरणोपरान्त पत्रकारिता सम्मान

पर्वत : नेपाल पत्रकार महासङ्घ कास्कीले स्व. त्रिभुवन पौडेललाई मरणोपरान्त पत्रकारिता सम्मान अर्पण गर्ने भएको छ।गत वर्ष पोखरामा भएको विमान दुर्घटनामा ज्यान गुमाएका पत्रकार पौडेललाई प्रजातन्त्र सेनानी दयाशंकर पालिखे स्मृति पत्रकारिता सम्मान, २०८० अर्पण गरिने भएको हो। मरणोपरान्त सम्मान स्व. पौडेलका श्रीमती प्रतिभा अधिकारी पौडेलसँगै परिवारका सदस्यलाई अर्पण गरिने महासङ्घ कास्की अध्यक्ष विमला भण्डारीले जानकारी दिइन्।प्रजातन्त्र सेनानी दयाशंकर पालिखे स्मृति पत्रकारिता सम्मान, २०७९ पत्रकार दीपेन्द्र श्रे

राष्ट्रिय समावेशी आयोगद्वारा वरिष्ठ पत्रकार रिसाललाई सम्मान

काठमाडौँ, ८ असोज । राष्ट्रिय समावेशी आयोगले वरिष्ठ पत्रकार भैरव रिसाललाई सम्मान गरेको छ । आयोगका अध्यक्ष डा रामकृष्ण तिमिल्सिनासहितको पदाधिकारी टोलीले अनामनगरस्थित रिसाल निवासमै पुगेर उनलाई सम्मान गरेको हो त्यस अवसरमा टोलीले आयोगको कार्यक्षेत्र, जिम्मेवारी र गरिरहेको कार्यसम्पादनबारे वरिष्ठ पत्रकार रिसाललाई जानकारी गराउँदै कार्य जिम्मेवारीलाई थप प्रभावकारी तुल्याउन राय, सल्लाह र सुझाव माग गरेको […]

संखुवासभा समाज कतारद्वारा अभियन्ता तथा पत्रकार शाहीलाई सम्मान

दोहा– संखुवासभा समाज कतारले अभियन्ता तथा कुशल पत्रकार विकास शाहीलाई सम्मान गरेको छ । जुम्ला सिंजा घर भई लामो समयदेखि पत्रकारितामार्फत प्रवासी नेपालीको विषयमा कलम चलाइरहेका वर्ल्डवाइड सोसियल मिडिया इनवेन्चर्समा कार्यरत शाहीलाई सम्मान गरिएको समाजका अध्यक्ष राजेन्द्र खनालले जानकारी दिए । उनी कतार भ्रमणमा आएको बेला संखुवासभा समाज र लाली गुराँस रेस्टुरेन्टको आयोजनामा लाली गुराँस […]

संस्थापकहरुलाई सम्मान गर्दै पत्रकार महासंघ जापानले मनायो स्थापना दिवस

नेपाल पत्रकार महासंघ जापानले शाखाका संस्थापकहरुलाई सम्मान गर्दै १२औं स्थापना दिवस मनाएको छ । जापानका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीको प्रमुख अतिथ्यमा सम्पन्न कार्यक्रममा उहाँले जापानको नेपाली समाज संगठित, समृद्धि र अनुकरणीय रहेको बताउनुभयो । गत आइतबार सम्पन्न कार्यक्रममा राजदूत डा. सुवेदीले दूतावासको टेलिफोन नउठ्ने लगायतको जापानबासी नेपालीहरुको गुनासोलाई सम्बोधन गर्दै यो समस्याको समाधान …

मकवानपुरमा पत्रकार तथा फिल्मकर्मीलाई सम्मान तथा पुरस्कार प्रदान

काठमाडौँ– चलचित्र पत्रकार संघ नेपाल मकवानपुर शाखाले चलचित्र पत्रकारिता दिवसको अवसरमा घोषणा गरिएको सम्मान तथा पुरस्कार वितरण गरेको छ। क्रियाशील कलाकर्मी र पत्रकारलाई गत आइतबार हेटौंडामा २०७७/०७८ र ०७९ सालको सम्मान र पुरस्कार प्रदान गरेको हो । सो अवसरमा नेपाल समाचारपत्रका समाचार सम्पादक विदुर गिरीलाई राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कार–२०७७ बाट पुरस्कृत गरिएको छ । उनलाई […]

चलचित्र पत्रकार संघले गर्‍यो सम्मान तथा पुरस्कार घोषणा

काठमाडौँ– चलचित्र पत्रकार संघ नेपालले रोकिएको चलचित्र पत्रकारिता सम्मान तथा पुरस्कार घोषणा गरेको छ ।  दिनेश सिटौलाको अध्यक्षतामा संघको कार्यालयमा बसेको बैठकले सम्मान तथा पुरस्कार घोषणा गरेको हो । संघले घोषणा कोरोना भाइरसको महामारीका कारण रोकिएको दुई वर्षको बाँकी सम्मान तथा पुरस्कारसँगै तीनै वर्षको सम्मान तथा पुरस्कार घोषणा गरेको हो ।  चलचित्र पत्रकार संघले विक्रम […]

पत्रकार एलबी विश्वकर्मालाई मरणोपरान्त ५१ हजार रुपैयाँको सहयात्रा सम्मान

पत्रकार एलबी विश्वकर्मालाई मरणोपरान्त ‘सहयात्रा अन्तर्राष्ट्रिय सामाजिक न्याय सम्मान २०२२’ प्रदान गरिएको छ । दलित अधिकारकर्मी रेशमबहादुर सुनारको स्मृतिमा स्थापित सम्मान विश्वकर्मालाई प्रदान गरिएको हो ।

पत्रकार एलबी विश्वकर्मालाई मरणोपरान्त सम्मान

काठमाडौँ– स्वर्गीय पत्रकार एलबी विश्वकर्मालाई मरणोपरान्त ‘सहयात्रा–अन्तर्राष्ट्रिय सामाजिक न्याय सम्मान २०२२’ प्रदान गरिएको छ । सहयात्रा नामक संस्थाले आज कार्यक्रम गरी अधिकारकर्मी स्वर्गीय रेशमबहादुर सुनारको स्मृतिमा स्थापित सो सम्मान तथा पुरस्कार प्रदान गरिएको हो । पुरस्कारको राशि ५१ हजार रहेको छ । टिभी टुडे टेलिभिजनमा कार्यरत पत्रकार एलबी विश्वकर्माको स्वास्थ्यमा समस्या देखिएपछि गत माघ ६ […]

पत्रकार पन्थीलाई अमेरिकी विश्व विद्यालयको सम्मान

पत्रकारिताको माध्ययमबाट मानवताको क्षेत्रमा सेवा गरेको भन्दै अमेरिकाकी विश्वविद्यालय सिका युनिभर्सिटीले पत्रकार किशोर पन्थीलाई मानार्थ पीएचडी अर्थात् डाक्टर अफ फिलोसोफीबाट सम्मान गरेको छ । युनिभर्सिटीले पत्रकार पन्थीलाई ह्युमेन लेटर्समा मानार्थ पीएचडीबाट सम्मान गरेको हो ।मानवताको भलाइमा योगदान दिएका कारण पन्थीलाई उक्त सम्मान प्रदान गरिएकोे युनिभर्सिटीकी प्रेसिडेण्ट श्यारोन जे बाक्वेडो फिनले जानकारी दिएकी छिन् । आगामी जनवरी २० का लागि भर्चुअल रुपमा ग्रयाजुएसन कार्यक्रम तय गरिएको उनले जानकारी दिइन्

वरिष्ठ पत्रकार रिसालको अनुभव- प्रकृतिलाई सम्मान नगर्दा महामारी

वरिष्ठ पत्रकार भैरव रिसालले प्रकृतिलाई सम्मान नगरी मान्छेले जित्न खोजेका कारण कोरोनाजस्ता महामारी देखिएको टिप्पणी गर्नुभएको छ । साहित्यसन्ध्याको नियमित मासिक ४१६ औँ शृङ्खलाका क्रममा शनिबार आयोजित भर्चुअल कार्यक्रममा रिसालले प्रकृतिलाई अनावश्यक हस्तक्षेप र दोहन होइन आत्मसात गर्नुपर्ने बताउनुभएको हो । ‘‘अहिले संसार विपत्तिमा छ, झन्झटमा छ । विपन्न राष्ट्र र व्यक्ति मात्र होइन सम्पन्न …