संखुवासभा समाज कतारद्वारा अभियन्ता तथा पत्रकार शाहीलाई सम्मान

दोहा– संखुवासभा समाज कतारले अभियन्ता तथा कुशल पत्रकार विकास शाहीलाई सम्मान गरेको छ । जुम्ला सिंजा घर भई लामो समयदेखि पत्रकारितामार्फत प्रवासी नेपालीको विषयमा कलम चलाइरहेका वर्ल्डवाइड सोसियल मिडिया इनवेन्चर्समा कार्यरत शाहीलाई सम्मान गरिएको समाजका अध्यक्ष राजेन्द्र खनालले जानकारी दिए । उनी कतार भ्रमणमा आएको बेला संखुवासभा समाज र लाली गुराँस रेस्टुरेन्टको आयोजनामा लाली गुराँस […]