वरिष्ठ पत्रकार रिसालको अनुभव- प्रकृतिलाई सम्मान नगर्दा महामारी

वरिष्ठ पत्रकार भैरव रिसालले प्रकृतिलाई सम्मान नगरी मान्छेले जित्न खोजेका कारण कोरोनाजस्ता महामारी देखिएको टिप्पणी गर्नुभएको छ । साहित्यसन्ध्याको नियमित मासिक ४१६ औँ शृङ्खलाका क्रममा शनिबार आयोजित भर्चुअल कार्यक्रममा रिसालले प्रकृतिलाई अनावश्यक हस्तक्षेप र दोहन होइन आत्मसात गर्नुपर्ने बताउनुभएको हो । ‘‘अहिले संसार विपत्तिमा छ, झन्झटमा छ । विपन्न राष्ट्र र व्यक्ति मात्र होइन सम्पन्न …

सम्बन्धित सामग्री

पत्रकारितामा निष्ठा धर्मराएको छ– वरिष्ठ पत्रकार रिसाल

काठमाडौँ, २४ वैशाख । विसं १९८५ मा भक्तपुरमा जन्मनुभएका वरिष्ठ पत्रकार भैरव रिसाल आजपर्यन्त पनि उत्तिकै सक्रिय हुनुहुन्छ । उद्यपि, स्वास्थ्यका कारण हिँडडुल गर्न केही कठिनाइ भए पनि घरमै बसेर लेखपढ गर्दै आजको पत्रकारितालाई नजिकबाट नियालिरहनुभएको छ । विसं २०२० मा राससमा सेवा प्रवेश गर्नुभएका उहाँ विसं २०४१ सम्म काम गरेर राजीनामा दिइ निस्कनुभएको थियो […]

पत्रकारितालाई साहुले कब्जा गरे : वरिष्ठ पत्रकार रिसाल

कामठमाडौं : भैरव रिसाल, ९१ वर्षको उमेरमा पनि पत्रकारितामा अनवरत रूपमा लागिरहेका छन्। यो उमेरमा पनि उनी निरन्तर लेखन यात्रामै छन्। उनले पत्रकारिता सुरू गरेको यो सात दशकमा राजनीतिक हिसाबले मुलुकले चारवटा चरण पार गरेको छ। पहिलो चरण प्रजातन्त्र स्थापना, त्यसपछि पञ्चायत, २०४६ सालको जनआन्दोलनपछिको बहुदलीय व्य...