चिसो छल्न चोक–चोकमा आगो बाल्दै प्रशासन

हिमाली जिल्ला जुम्लामा हिमपातका कारण जनजीवन कष्टकर बन्दै गएको छ। सोमबार राति देखिको लगातार हिमपातले घर बाहिर निस्कनै कठिन भइरहेको छ।...

सम्बन्धित सामग्री

शीतलहरसँगै चिसो बढेपछि नेपालगञ्जका विभिन्न सार्वजनिक ठाउँमा दाउरा वितरण

नेपालगञ्ज – शीतलहरसंगै चिसो बढेपछि नेपालगञ्ज उपमहानगरपालिकाका विभिन्न सार्वजनिक ठाउँ तथा चोकहरुमा दाउरा वितरण सुरु गरेर सामूहिक आगो ताप्ने (धुनी) व्यवस्था गरिएको छ। नेपालगञ्ज उपमहानगरपालिकाले आज विहानैदेखि दाउरा वितरण सुरु गरेको हो। नगर प्रमुख प्रशान्त विष्ट, प्रबक्ता प्रमोद रिजाल, प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेल, जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक नारायण डाँगी, नगर प्रहरी प्रमुख […]

चिसो एस्ट्रे : काठमाडौंमाथि एउटा ‘क्लासरुम’ फिल्म

‘आँखामा आगो, ओठभरि ज्वाला बोकी एकदिन मैले पनि कलंकीमा इन्ट्री हानें’ यो ‘पञ्च लाइन’ सँगै सुरु हुन्छ फिल्म । लाग्छ, भूपि शेरचनको सिनेम्याटिक युनिभर्सभित्र हामीले चिसो एस्ट्रेको उडान भर्दैछौं । यो उडानमा भूपिद्वारा वणिर्त पात्र, मनोदशा र भूगोल हामीसँगै सयर छन् । पचास वर्ष बितिसक्यो : समय उही छ, प्रश्न उनै छन्, काठमाडौंको चारभञ्ज्याङ खाल्डोले […]

आगो ताप्दा सावधानी अपनाउन मन्त्रालयको अपिल

काठमाडौं : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोठालाई न्यानो बनाइराख्न आगो ताप्ने, हिटर बाल्ने, गिजरको प्रयोग गर्नेलगायतका कार्य गर्दा सावधानी अपनाउन अपिल गरेको छ। मन्त्रालयले  सूचना जारी गर्दै केही दिनदेखि देशभर चिसो बढेको र जाडोयाममा शरीर वा कोठालाई न्यानो बनाइराख्न आगो ताप्ने, हिटर बाल्ने, गिजरको प्रयोग गर्नेलगायतका कार्य गर्दा अप्रिय घटना हुने भएकाले सावधानी अपनाउन अपिल गरेको हो। मन्त्रालयले कोठा न्यायो बनाउनका लागि हावा ओहरदोहर हुने ठाउँ वा कोठामा मात्र आगो ताप्ने, हिटर बाल्

जाडोमा आगो ताप्दा सावधानी अपनाउन मन्त्रालयको अपिल

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोठालाई न्यानो बनाइराख्न आगो ताप्ने, हिटर बाल्ने, गिजरको प्रयोग गर्नेलगायतका कार्य गर्दा सावधानी अपनाउन अपिल गरेको छ । मन्त्रालयले आज सूचना जारी गर्दै केही दिनदेखि देशभर चिसो बढेको र जाडोयाममा शरीर वा कोठालाई न्यानो बनाइराख्न आगो ताप्ने, हिटर बाल्ने, गिजरको प्रयोग गर्नेलगायतका कार्य गर्दा अप्रिय घटना हुने भएकाले सावधानी अपनाउन अपिल गरेको हो । मन्त्रालयले कोठा न्यायो बनाउनका लागि हावा ओहरदोहर हुने ठाउँ वा कोठामा मात्र आगो ताप्ने, हिटर बाल्ने वा गिजर प

हिमपातमा आगो तापेर सेवा प्रवाह गर्दै कर्मचारी

सिमकोट – बुधबार बिहानैबाट कार्यालय लागेदेखि कर्मचारीले आगो बालेर तापेको देखिनु सामान्यजस्तै भएको छ। हिमपातले चिसो अध्याधिक बढेको कारण कार्यालयको मुख्य ढोकामा आगो तापेर कार्यालयमा आउने सेवाग्राहीलाई सेवा प्रवाह गर्न कर्मचारीले यसो गरेका हुन्। सहायक प्रमुख जिल्ला अधिकारी दशरथ राईले चिसोको कारण कार्यालय समयावधिमा आगो तापेर बस्नुपरेको बताए। बाहिर हिउँ पर्दै, भित्र कोठामा गएर काम […]

जुम्लामा हिमपात : प्रशासनले चोक–चोकमा आगो बाल्यो

जुम्ला – जुम्लामा यस वर्ष आज बुधवार पहिलो पटक हिमपात भएको छ । जुम्लामा हिउँ परिरहेका कारण चिसो बढेको छ ।  चिसोबाट जोगिन तथा न्यानो गर्न स्थानीय प्रशासनले जुम्ला सदरमुकामका विभिन्न चोकमा आगो बालेको छ । चिसो बढेपछि चोकचोकमा आगो बाल्न जिल्ला वन कार्यालय र चन्दननाथ नगरपालिकाले समन्वय गरिरहेको छ । सशस्त्र प्रहरी ३३ नम्बरका गणपति गगन श्रेष्ठका अनुसार जुम्ला सदरमुकाममा आधा फिट र अग्लो ठाउँमा एक फिटसम्म हिउँ जमेको छ । उहाँका अनुसार हिमपात भएपछि पत्रकार महासङ्घ शाखा अगाडि, बसपार्क, कृष्ण मन्दिर, जिल्ला प्रशासन,...

साइबेरियामा हिउँमुनि बल्छ आगो ! (भिडियो)

रुसको साइबेरियामा रहेको ओइम्याकोन गाउँलाई पृथ्वीकै सबैभन्दा चिसो बस्ती मानिन्छ ।  त्यहाँको तापक्रम माइनसभन्दा निकै तल भए पनि आगो बल्ने अनौठो घटना देख्ने गरिएको छ ।  त्यस्तो चिसो ठाउँमा हिउँ र बरफमुनि डढेलो लागेको देख्दा आश्चर्य मानिएको छ । प्रकृतिको यो अनौठो रूप विरलै मात्र देख्न पाइन्छ ।    Oymyakon, a village in Siberia, is believed to be the coldest settlement on the planet. Despite the temperature being far below freezing, the village has been troubled by the bizarre natural phen...

अचानक चिसो बढेपछि तराईका जनजीवन प्रभावित

अचानक बढेको चिसोका कारण धनुषासहित प्रदेश  को विभिन्न जिल्लाको जनजीवन प्रभावित भएको छ । अत्यधिक चिसोका कारण बालबालिका र वृद्धा बढी प्रभावित भएका छन् । चिसो बढ्न थालेपछि बजारमा न्यानो लुगाको बिक्री बढेको छ । सर्वसाधारण जाडो छल्न घुर बालेर आगो ताप्न थालेका छन् । चिकित्सकले चिसो बढ्दै जाँदा बालबालिका, वृद्धवृद्धा र शारीरिक अवस्था कमजोर रहेका व्यक्तिको विशेष ख्याल गर्न आग्रह गरेका छन् ।वर्षेनी चिसोका कारण कठ्याङ्ग्रिएर सर्वसाधारणको मृत्यु हुने गरेको छ । चिसो बढ्न थालेपछि रुघाखोकी, ज्वरो, झा

चिसो बढेसँगै जनजीवन प्रभावित

जनकपुर, ४ पुस: अचानक बढेको चिसोका कारण धनुषासहित प्रदेश २ को विभिन्न जिल्लाको जनजीवन प्रभावित भएको छ । अत्यधिक चिसोका कारण बालबालिका र वृद्धा बढी प्रभावित भएका छन् । चिसो बढ्न थालेपछि बजारमा न्यानो लुगाको बिक्री बढेको छ । सर्वसाधारण जाडो छल्न घुर बालेर आगो ताप्न थालेका छन् । चिकित्सकले चिसो बढ्दै जाँदा बालबालिका, वृद्धवृद्धा […]

देशभर चिसो बढ्दै : न्यानो हुन आगो तथा हिटर बाल्दा सावधानी अपनाउन आग्रह

काठमाण्डाै -  देशभर चिसो बढ्ने क्रममा रहेकाले चिसोबाट जोगिन आवश्यक सुरक्षा एवं सतर्कता अपनाउन मौसमविद्को आग्रह छ । चिसोमा न्यानो हुन आगो, कोइला तथा ब्रिकेट र हिटर बाल्दा  सावधानी अपनाउन नसकिए आगलागीको जोखिम हुने भएकाले ख्याल गर्न मौसमविद्ले आग्रह गरेका हुन् । केही दिनयता दिउँसोको समयमा पारिलो घाम लाग्ने गरेको छ । यसले गर्दा दिउँसाेको समयमा गर्मी हुने गरेको छ । तर, बिहान र बेलुका भने चिसो बढ्दै भएको छ । काठमाण्डौसहित देशका धेरै ठाउँको न्यूनतम तापक्रम घट्न थालेको छ । काठमाण्डौको न्यूनतम तापक्रम आज ६ दशमलव...