काठमाडौं, २८ साउन । तत्कालीन नेकपा माओवादीले ‘जनयुद्ध’ताका रोल्पालाई मुख्य आधार नै बनाएको थियो । रोल्पामा माओवादीको निकै बलियो प्रभाव थियो । अझै पनि माओवादीको रोल्पा सबैभन्दा प्रभावशाली क्षेत्र हो । शान्ति प्रक्रियापछि भएका दुईवटा संविधानसभाको चुनाव र एक प्रतिनिधि सभाको चुनावमा रोल्पामा माओवादी पराजित भएको छैन । प्रदेश सभामा पनि माओवादीका उम्मेदवार नै विजयी […]