१३ औं सागमा लक्ष्यभन्दा एक स्वर्ण पछाडि नेपाल

काठमाडौं : १३ औं दक्षिण एशियाली खेलकूद (साग)मा नेपालले आज स्वर्णको संख्या ४९ पुर्‍याएको छ। नेपाल ४९ स्वर्ण पदकसहित दास्रो स्थानमा छ। नेपालले आजका खेल सकिँदासम्म ५४ रजत तथा ९२ कास्य समेत गरी कूल १९५ पदक जितेको छ। नेपालले आज बक्सिङमा दुई तथा स्विमिङ र जुडोमा एक/एक स्वर्ण पदक