१३ औं साग : ८१ स्वर्णसहित भारत शीर्ष स्थानमा, ४१ स्वर्ण जितेको नेपाल दोस्रो स्थानमा

काठमाडौं : १३ औं दक्षिण एशियाली खेलकुद ९साग०मा भारत पदक तालिकाको शीर्ष स्थानमा रहेको छ। नेपाल पदक तालिकाको दोस्रो स्थानमा कायमै छ। शुक्रवारका खेल सकिँदासम्म भारतले ८१ स्वर्ण, ५९ रजत र २५ कास्यसहित कूल १६५ पदक जितेको छ। नेपाल ४१ स्वर्ण, २७ रजत र ४८ कास्यसहित कूल ११६ पदक

सम्बन्धित सामग्री

एमेच्योर खेलाडी सुभाष शीर्ष स्थानमा

१३औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) का दोहोरो स्वर्णपदक विजेता सुभाष तामाङ बुधबारदेखि सुरु भएको सूर्य नेपाल गल्फ टुर २०२१–२२ अन्तर्गत सिजनको पाँचौँ इभेन्ट सूर्य नेपाल वेस्टर्न ओपनको शीर्ष स्थानमा...

१३ औं साग : ११० स्वर्णसहित भारत शीर्ष स्थानमा, दोस्रोमा नेपाल

काठमाडौं : १३ औं दक्षिण एशियाली खेलकूद (साग)मा भारतले पदक तालिकामा अग्रस्थान कायमै राखेको छ। पदक तालिकामा नेपाल दोस्रो स्थानमा छ। आजका खेल सकिँदासम्म भारतले ११० स्वर्ण, ६९ रजत र ३५ कास्यसहित कूल २१४ पदक प्राप्त गरेको छ। नेपालले हालसम्म ४३ स्वर्ण, ३४ रजत र ६५ कास्यसहित कूल १४२

श्रीलंकालाई हराउँदै भुटानले अंक तालिकामा फेरि पछि पार्‍यो नेपाललाई

काठमाडौं : १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबलमा भुटानले श्रीलंकामाथि जित हासिल गरेको छ। दशरथ रंगशालामा आज भएको दोस्रो खेलमा भुटानले श्रीलंकामाथि ३-० गोल अन्तरले जित निकालेको हो। जितसँगै नेपाललाई पछि पार्दै भुटान फेरि अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। ४ खेल खेलेको भुटानले ३ मा

पदक तालिकाको शीर्ष स्थानमा नेपाल

काठमाडौं र पोखरामा जारी १३ औं दक्षिण एसियाली खेलकुद (साग)को तेस्रो दिनसम्म नेपाल पदक तालिकाको शीर्ष स्थानमा यथावत् छ । नेपालले बुधबार रातिसम्ममा २९ वटा स्वर्ण पदक जितिसकेको छ । योसँगै नेपाल सन् १९९८ मा भएको सागको रेकर्ड नजिक पुगेको छ । नेपालले घरेलु भूमिमा त्यसबेला सबैभन्दा बढी ३१ वटा स्वर्ण पदक जितेको थियो ।

तेह्रौँ साग : २९ स्वर्णसहित नेपाल शीर्ष स्थानमा

काठमाडौँ । तेह्रौँ दक्षिण एशियाली खेलकुद (साग)मा नेपाल पदक तालिकाको शीर्ष स्थानमा छ । नेपालले हालसम्म २९ स्वर्ण, १४ रजत...