एक क्यान्सर रोग विशेषज्ञ, जसको परिवारनै बन्यो 'क्यान्सरमय'

काठमाडौ : राजेन्द्रप्रसाद बराल, एक वरिष्ठ चिकित्सक। स्वास्थ्य क्षेत्रको पचिरित र सम्मानित नाम। लामो समयदेखि उनी नेपालमा क्यान्सर रोगका विरामीको उपचारमा तल्लीन छन्। उनी क्यान्सरबाट मानिसलाई बच्न र बनाउने निकै सक्रिय छन्। बराल भक्तपुर क्यान्सर अस्पतालका पूर्वनिर्देशक तथा क्यान्सर विशेषज्ञ हुन्। नेपाल अर्बुद रोग निवारण संघका क...

सम्बन्धित सामग्री

स्रोत-साधन अभावमा भक्तपुर क्यान्सर अस्पताल

उसै त क्यान्सर रोग, त्यसमा पनि समयमा उपचार भएन भने के होला? क्यान्सर रोगको शल्यक्रिया वा कोष नष्टका लागि भक्तपुर क्यान्सर अस्पतालमा दिनहुँ सयौं पुग्छन्।...

अमेरिकी परमाणु क्षेप्यास्त्र केन्द्रमा तैनाथ २६८ सेनामा देखियो क्यान्सर रोग

अमेरिकी परमाणु क्षेप्यास्त्र केन्द्रमा तैनाथ २ सय ६८ जना सेनामा क्यान्सर रोग देखिएपछि यो विषयले अमेरिकी परमाणु केन्द्रमा कार्यरत सेना र विज्ञमा त्रास सिर्जना भएको छ ।

स्त्री क्यान्सर रोग समाजमा नयाँ कार्यसमिति

नेपाल स्त्री क्यान्सर रोग समाज (गोसोन)मा नयाँ कार्यसमिति चयन भएको छ। शनिबार भएको गोसोनको निर्वाचनमा प्राडा गेहनाथ बरालको अध्क्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित भउको हो।

हाडजोर्नी, नशा तथा मांसपेशी क्यान्सर रोग विशेषज्ञको दुई दिने सम्मेलन सम्पन्न

हाडजोर्नी, नशा तथा मांसपेशी क्यान्सर रोग विशेषज्ञ चिकित्सकहरूको २ दिने सम्मेलन सम्पन्न भएको छ।

क्यान्सर रोगको मूख्य औषधि ‘मनोबल’

क्यान्सर रोगका पूर्व बिरामी रोजीना मुल्मी पनि क्यान्सर रोगलाई परास्त गरी अहिले आनन्दको जीवन जिइरहेकी छिन्। क्यान्सर रोग निको हुने रोग भएको भन्दै उनी भन्छिन्, ‘पहिला क्यान्सर ह्याज नो एन्सर थियो, अहिले क्यान्सर ह्याज एन्सर भएको छ अर्थात् पहिला क्यान्सर रोग...

नेपालमै क्यान्सर रोग विरुद्धको औषधि उत्पादन

नेपालमा पहिलोपटक क्यान्सर रोग विरुद्धको औषधि (एन्टिक्यान्सर ड्रग) उत्पादन गर्न थालिएको छ । टिजिग फर्मा प्रालि क्यान्सर रोग विरुद्धको औषधि उत्पादन गर्ने नेपालकै पहिलो कम्पनी बनेको छ । टिजिगका कार्यकारी निर्देशक शैलेश वैद्यले स्वदेशभित्रै बिक्री वितरण गर्न विभागबाट तीनवटा मोलिक्युलको मार्केट लाइसेन्स प्राप्त गरेको बताए ।उनले विदेशमा निर्यात गर्न पनि थप एउटा मोलिक्युलको स्वीकृति पत्र प्राप्त भएको बताए । वैद्यले क्यान्सर रोग विरुद्धको औषधि नेपालमै उत्पादन गरी स्वदेशी र विदेशी बजारमा पठाउने नेपालकै प

भक्तपुरको सट्टा भरतपुरमा राष्ट्रिय क्यान्सर रोग अध्ययन संस्थान स्थापना गर्न माग

११ असार, चितवन । सरकारले भक्तपुर क्यान्सर अस्पतालमा राष्ट्रिय क्यान्सर रोग अध्ययन संस्थान स्थापना गर्न लागेकोमा विरोध भएको छ । भरतपुर क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा. देजकुमार गौतम र उपकार्यकारी निर्देशक डा. कृष्णसागर शर्माले स्वास्थ्य मन्त्री, अर्थमन्त्री, गृहमन्त्री तथा स्वास्थ्य विभाग र स्वास्थ्य सचिवलगायतलाई भेटेर भक्तपुर क्यान्सर अस्पतालमा राष्ट्रिय क्यान्सर रोग अध्ययन संस्थान स्थापना गर्ने […]

राष्ट्रिय क्यान्सर रोग अध्ययन संस्थान स्थापना गरिने

सरकारले क्यान्सर रोगको उपचार गर्न राष्ट्रिय क्यान्सर रोग अध्ययन संस्थान स्थापना गर्ने भएको छ।

क्यान्सर रोग पिडितलाई मिर्मिरे लघुवित्तको आर्थिक सहयोग

काठमाडौं, १२ बैशाख । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले क्यान्सर रोग पिडितलाई आर्थिक सहयोग गरेको छ । शाखा कार्यालय रुकुमकोटमा कार्यरत कर्मचारी सुनिता गौतमका पति तिलक गौतमलाई क्यान्सर रोगको उपचार्थका लागि आर्थिक सहयोग हस्तान्तरण गरेको संस्थाले जनाएको छ । संस्थाको अनुसार क्यान्सर अस्पताल चितवनमा करिब ४ महिना बसाई पश्चात आर्थिक अवस्था नाजुक भएर उपचार खर्च […]

सानो प्रयासले नियन्त्रण गर्न सकिन्छ क्यान्सर

स्वास्थ्यखबरको कार्यालयमा आयोजित उक्त अन्तरक्रिया कार्यक्रममा पूर्व मिस नेपाल, क्यान्सर रोग विशेषज्ञ, स्वास्थ्य मन्त्रालयका प्रतिनिधि र बलिउड अभिनेत्री मनिषा कोइराला सहभागी थिए। कार्यक्रममा चिकित्सकले क्यान्सर रोग, यसका लक्षण, बच्ने उपाय, उपचार लगायतका विषयमा आफ्नो धारणा राखेका छन्।