कात्तिकमा ब्याउने गाईले अहिलै दूध दिन थाल्यो : RajdhaniDaily.com
RajdhaniDaily.com | गण्डकी । पोखरा महानगरपालिका—२१ फेदीपाटनका मुक्ति पौडेल कात्तिकको अन्तिममा व्याउनुपर्ने गाईले ६ महिनाअघि नब्याउँदै दूध दिन थालेपछि दंग छन् । २०७७ - नब्याउदै दुध दिने गाइ
बजारमा दुध उत्पादनसँगै आपूर्ति बढेको छ । कात्तिक दूध उत्पादन हुने सिजन रहेकाले पनि संकलन बढेको व्यवसायी बताउँछन् । दुग्ध विकास संस्थान (डीडीसी)का अनुसार तिहारअघि दैनिक ८० देखि ८५ हजार लिटर दूध संकलन हुन्थ्यो । तिहारलगत्तै दैनिक संकलन १ लाख लिटर नाघेको छ ।
दूध आयात गर्न खुला भएपछि भारतबाट कच्चा दूध आयात गर्न थालेका छन् । दूधको अभाव हुन थालेपछि डेरी उद्योगीले भारतबाट दूध आयात खुला गर्न कृषि तथा पशुपन्छी विकास मन्त्रालयसँग माग गरेका थिए । सोही मागअनुसार कृषि मन्त्रालयले असोज मसान्तसम्मका लागि दूध आयात गर्ने अनुमति दिएको हो ।
पेटमा बोसो बढेर ठूलो हुँदै गएको छ भने समयमा नै यसलाई घटाउने प्रयास गर्नुपर्ने हुन्छ । लामो समयसम्म पेट बढ्ने समस्या रहिरहने हो भने यसलाई घटाउन निकै मुश्किल हुन्छ । यसका लागि समयमा नै विभिन्न उपायहरु अपनाउन आवश्यक हुन्छ । तातो पानी तातो पानी पिउने बानी बसाल्नुहोस् । यसले चिसोबाट बचाउँछ । साथै, पेटको बोसो पगाल्ने काम पनि गर्छ । बिहान दूध हालेको चिया वा कफी पिउनुभन्दा तातो पानी पिउँदा पेट घट्दै जान्छ । यसले पाचन प्रक्रियालाई पनि सक्रिय बनाउँछ । तातो पानी पिउने बानीले एक हप्तामा पेट घटेको
रसुवा । कोभिड कहरले उत्पादन कार्य रहेको रसुवाको चीज केन्द्र पुनः सञ्चालनमा आएको छ । उत्तरी क्षेत्रको लाङटाङ, गत्लाङ, चन्दनबारी र धुञ्चेलेकमा रहेका चीज उत्पादन केन्द्र असार १ गतेदेखि सञ्चालनमा ल्याएसँगै २ हजार १२१ किलो चीज उत्पादन भएको छ ।
चीज उत्पादनको काम गत वैशाख १ गतेदेखि नै सञ्चालनमा ल्याउनुपर्ने तयारी भए पनि निषेधाज्ञाको प्रभाव एवं कोरोना संक्रमणका कारण केन्द्रका प्रमुख जितबहादुर जिरेलको निधन र स्थानीय प्रशासनले लागू गरेको निषेधाज्ञाले उत्पादन अघि बढाउन दुई महीना ढिलाइ भएको बताइएको छ ।
आफ्ना सहकर्मीको निधनले त्रसित भएका चीज उत्पादन गर्ने कर्मचारीको त्रास क्रमशः घट्दै गएको र चौंरीगाईले धेरै दूध दिने समयसमेत भएकाले चीज तथा मखन उत्पादन कार्य तीव्ररूपमा अगाडि बढेको लाङटाङ केन्द्रका प्रमुख ग्याल्वो तामाङले बताए ।
दुग्ध विकास संस्थानअन्तर्गत जिल्लाका चार चीज उत्पादन केन्द्रमा दूध आपूर्ति गर्ने चौंरीगाईको संख्या १ हजार ९०० रहेको छ । दैनिक रूपमा २ हजार १५० लिटर दूध संकलन हुने गरेको चीज केन्द्रका प्रमुखले जानकारी दिए । धुञ्चे केन्द्रका नयाँ प्रमुख रामवरस ठाकुर, गत्लाङका क्षेत्रबहादुर तामाङ एवं चन्दनबारी केन्द्रका गोविन्दबहादुर गुरुङ रहेका छन् । दूध आपूर्ति गरेबापत किसानले फ्याटको हिसाबमा प्रतिलिटर १०० रुपैयाँसम्म पाउँछन् । यसबाट ८७ किसान लाभान्वित भइरहेको बताइएको छ ।
तीन महिना मात्र सञ्चालनमा ल्याउने दुग्ध विकास संस्थानको निर्देशनअनुरूप चन्दनबारी केन्द्रले ७ हजार केजी चीज र १ हजार ५०० किलो मख्खन, लाङटाङ केन्द्रले ६ हजार किलो चीज र २ हजार किलो मख्खन उत्पादन गर्ने लक्ष्यका साथ अगाडि बढेको छ । यसैगरी धुञ्चे केन्द्रले ८ हजार किलो चीज र २ हजार ४०० किलो मख्खन उत्पादनको लक्ष्य लिएको छ । गत्लाङ केन्द्रले भने लक्ष्यबेगर चीज तथा मख्खन उत्पादन गरिरहेको कार्यरत केन्द्र प्रमुख तामाङले जानकारी दिए । रासस
कोभिड–१९ का कारण डेरी उद्योगहरूमा खपत नभई थन्किएको धुलो दूध (एसएमपी) कुखुरा तथा भेटेरिनरी व्यवसायीहरूले खरिद गर्न सुरु गरेका छन् ।
दुग्ध विकास संस्थान (डीडीसी)का बजार व्यवस्थापन प्रमुख सञ्जीव झाले एउटा कम्पनीले डीडीसीबाट तीन हजार केजी धुलो दूध खरिद गर्ने निश्चित भएको र प्रक्रिया सुरु भएको जानकारी दिए । उनले भने, “पहिलो लटमा तीन हजार केजी लिने सहमति भएको छ । उक्त दूध खोपमा प्रयोग गरेपछि त्यसको नतिजा राम्रो भयो भने थप लैजाने भनेको छ । ”
अहिले अर्डर गरेअनुसार तीन हजार केजी धुलो दूधलाई एक&divi...
कोभिड–१९ का कारण डेरी उद्योगहरूमा खपत नभई थन्किएको धुलो दूध (एसएमपी) कुखुरा तथा भेटेरिनरी व्यवसायीहरूले खरिद गर्न सुरु गरेका छन् ।
दुग्ध विकास संस्थान (डीडीसी)का बजार व्यवस्थापन प्रमुख सञ्जीव झाले एउटा कम्पनीले डीडीसीबाट तीन हजार केजी धुलो दूध खरिद गर्ने निश्चित भएको र प्रक्रिया सुरु भएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “पहिलो लटमा तीन हजार केजी लिने सहमति भएको छ । उक्त दूध खोपमा प्रयोग गरेपछि त्यसको नतिजा राम्रो भयो भने थप लैजाने भनेको छ । ”
कोभिड–१९ का कारण डेरी उद्योगहरूमा खपत नभई थन्किएको धुलो दूध (एसएमपी) कुखुरा तथा भेटेरिनरी व्यवसायीहरूले खरिद गर्न सुरु गरेका छन् । दुग्ध विकास संस्थान (डीडीसी)का बजार व्यवस्थापन प्रमुख सञ्जीव झाले एउटा कम्पनीले डीडीसी बाट तीन हजार केजी धुलो दूध खरिद गर्ने निश्चित भएको र प्रक्रिया सुरु भएको जानकारी दिए ।उनले भने, “पहिलो लटमा तीन हजार केजी लिने सहमति भएको छ । उक्त दूध खो
उकुसमुकुस हुन थाल्यो, सम्झी गाउँ पाखो, दूध, दही , सागसब्जी, आउँछ याद खाको। आफ्नै बारी आफ्नै खेतमा,लाको अन्नबाली , अन्नपात अन्य चिजको, हुन्नथ्यो कहिल्यै खाली । बस्दिनँ म शहर बजारमा, हराइने भो मानिस हजारमा ।
गाई-भैँसीको दूधले आमाको कमि महशुस हुन दिएन तर दाँत तिखारिँदै जाँदा मासुको तिर्सना बढ्न थाल्यो। तर छाँगाबाट तब खसे झैँ भयो जब थाहा पाएँ, मलाई अपनाउने परिवार शाकाहारी रहेछन्! लाग्यो, सधैँ दूध नै खानु छ भने नाम पाडो वा बाच्छो नराखेर किन टाइगर राख्या होला?