काठमाडौं, ८ असोज । नेकपा (एकीकृत समाजवादी) पार्टीका महासचिव डा. वेदुराम भुषालले नेकपा (एमाले) ले नीति र विचारको हिसाबले गलत बाटोमा गएपछि आफूहरुले विद्रोह गरेको स्पष्ट पारेका छन् । तर, एमाले नफुटाएको उनको दाबी छ । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले एमाले र आफूहरुको […]