साउथका मेगास्टार चिरञ्जीवीको ‘गडफादर’मा सलमान खानको इन्ट्री!

काठमाडौं । बलिउडका सुपरस्टार सलमान खान पनि साउथका फिल्ममा देखिने भएका छन् । जानकारी अनुसार मलयालम फिल्म ‘लुसिफर’को तेलुगु रिमेकमा सलमान खान देखिन लागेका हुन् । यो फिल्ममा सलमान साउथका मेगास्टार चिरञ्जीवीसँग देखिने भएका छन् । चिरञ्जीवी आफैले सलमान खानसँगको तस्वीर सेयर गर्दै यस्तो जानकारी दिएका हुन् । त्यसोत, ‘लुसिफर’मा मलयालम फिल्मका सुपरस्टार मोहनलाल मुख्य […]

सम्बन्धित सामग्री

सलमान खानको परिवारको शैक्षिक योग्यता कति ?

मुम्बई । अभिनेता सलमान खानको बलिउडमा अहिले पनि दबदबा कायमै छ । कपुर र बच्चन परिवारको जस्तै सलमानको परिवार पनि फिल्म उद्योगमा परिचित छन् । आफ्नो समयको प्रख्यात लेखक सलिम खानका चार सन्तान छन् ।

सलमान खानको हत्या प्रयास पटक–पटक विफल, लरेन्स ग्याङका सदस्यले यसरी खोले पोल

बलिउड अभिनेता सलमान खानको हत्या प्रयास पटकपटक असफल भएको तथ्य प्रकाशमा आएको छ । पञ्जाब प्रहरीले सलमानको हत्या प्रयासमा संलग्न गिरोहका सदस्यलाई पक्राउ गरेपछि यो तथ्य प्रकाशमा आएको हो ।प्रहरीका अनुसार सलमान खान विगत ४ वर्षदेखि लरेन्स विश्नोई ग्याङको निशानामा थिए । सो समूहले सलमानको हत्या गर्न पटकपटक प्रयास गरे पनि सबै प्रयास विफल भएको प्रहरीको भनाइ छ । विगत तीन महिनामा मात्र सलमानको हत्याका लागि दुई पटक सो समूहले प्रयास गरेको तर दुवै प्रयास विफल भएको बताइएको छ । गायक सिद्धु मुसेवालाको हत्या अघि नै

सलमान खानको नयाँ फिल्ममा १० जना नायिका, साउथ स्टारलाई मौका दिइने ?

आजकाल सलमान खानको प्रोजेक्टको कास्टिङको विषयमा थुप्रै जानकारी सार्वजनिक भइरहेका छन् । हालै ‘कभी ईद कभी दिवाली’ को कास्टिङ टाइमलाइनबारे नयाँ अपडेट दिइएको थियो । अब नायकको फिल्म नो इन्ट्री टु को कास्टिङमा पनि धेरै नै ट्विस्ट देखिएको छ । भारतीय मिडियामा प्रकाशित समाचारका अनुसार फिल्ममा साउथका शीर्ष नायिकाले स्थान पाउनेछन् ।नो इन्ट्रीमा कसको हुनेछ इन्ट्री ?सलमान खानको फिल्म ‘नो इन्ट्री टु’ मा साउथका नायिकाको मुख्य भूमिका हुने बताइएको छ । टाइगर थ्रीपछि सलमान खान फिल्म नो इन्ट्

सलमान खानको भ्रमणअघि सोहेल खान नेपालमा

बलिउड अभिनेता सोहेल खान नेपाल आएका छन् । बलिउडका चर्चित अभिनेता सलमान खान नेपाल आउने भएपछि उनी आवश्यक तयारीका लागि बिहीबार नेपाल आएका हुन् । १४ जेठमा सलमान खान कन्सर्टका लागि नेपाल आउने भएपछि त्यसको तयारी बुझ्न सोहेल पहिल्यै नेपाल आएको ओडीसी इन्टरटेनमेन्टका प्रबन्ध निर्देशक सीमान्त गुरुङले जानकारी दिए । सलमानको ‘द दबङ रिलोडेड टुर’ को स्क्रिप्ट र इभेन्टसमेत सोहेलको कम्पनीले हेर्दै आइरहेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले र बलिउड अभिनेता सलमान खानसँग भए

सलमान खानको ‘टाइगर ३’ फिल्म ईदमा प्रर्दशन हुने

काठमाडौं । भारतीय अभिनेता सलमान खानको नयाँ फिल्म ‘टाइगर ३’ आगामी वर्ष सन् २०२३ मा ईदको अवसरको मौका पारी प्रदर्शन हुने भएको छ । सलमान खान र कट्रिना कैफ अभिनित यो फिल्मले आगामी वर्ष धुम मच्चाउने अनुमान गरिएको छ । सलमान खान र कट्रिना कैफले आफ्नो नयाँ फिल्म ‘टाइगर ३’ ईदको मौका पारेर प्रर्दशन गर्ने […]

रेखाका कारण सलमान खान अविवाहित, आफैंले गरेका थिए खुलासा

बलिउड उद्योगका दबंग भनिने सलमान खान ५६ वर्षका भइसकेका छन् । तर आजपनि अभिनेता इन्डस्ट्रीमा सर्वाधिक योग्य अविवाहित मानिन्छन् । सलमान खानको जिन्दगीमा कयौ केटी आए तर ती कुनैपनि सम्बन्ध विवाह बन्धनसम्म पुगेन । यसैले सलमान खानको विवाह सिनेमा उद्योगको जल्दो बल्दो विषय बन्दै आएको छ । योसँग सम्बन्धित सवाल सलमानलाई धेरैजसो सोधिँदै आएको छ । तर उनी यी सवालहरूलाई हँसीठट्टामा टार्दै आएका छन् । सलमान खानले एक पटक ती अभिनेत्रीको नाम खुलासा गरेका थिए, जसका कारण उनी हालसम्म पनि विवाह नगरी बसेका छन् ।सलमान

‘दबंग ४’मा राजनेता बन्दै सलमान खान

काठमाडौं । बलिउड अभिनेता सलमान खानको सुपर कप ड्रामा ‘दबंग’को हरेक सिक्वेल फ्यान र दर्शकका लागि मनोरञ्जनपूर्ण बनिरहेको छ । यही कारण ‘दबंग’, ‘दबंग २’, ‘दबंग ३’पछि सलमान ‘दबंग ४’ लिएर आउँदैछन् । नयाँ वर्ष २०२२ को छेकोमा ‘दबंग ४’को विषयमा नयाँ तथ्य बाहिर आएको छ । यसअघि तीन संस्करणमा प्रहरीको भूमिकामा देखिएका सलमान ‘दबंग […] The post ‘दबंग ४’मा राजनेता बन्दै सलमान खान appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

सलमान खानको ‘सीटी मार’ चर्चामा

एजेन्सी, १७ बैशाख । बलिउड अभिनेता सलमान खानको फिल्म ‘राधेः योर मोस्ट वांटेड भाई’ को भर्खरै मात्र रिलिज भएको गीतको भिडियो डान्स नम्बर ‘सीटी मार’ ले हालसम्मकै रेकर्ड तोडेको छ । यो गीत वर्ष भरीको चार्टबस्टर बन्न सफल भएको छ । गीतको भिडियो निकै आकर्षक रहेको छ । जसमा सलमान खान र दिशा पटानीले आकर्षक […]

सलमान खानको नयाँ फिल्म राधेको ट्रेलर सार्वजनिक (भिडियो)

बसलउडका सुपरस्टार सलमान खानको नयाँ फिल्म 'राधे : योर मोस्ट वान्टेड भाई'को ट्रेलर बिहीवार सार्वजनिक गरिएको छ ।    ट्रेलरमा याक्सन भरपूर छ । प्रशंसकहरूले खोजे जस्तो धाँसु रूपमा सलमान खान देखिएका छन् ।  फिल्म मे १३ मा सिनेमाघर र ओटीटी प्ल्याटफर्ममा एकैसाथ रिलीज गरिनेछ ।    वान्टेडको सिक्वेलका रूपमा आएको फिल्मले १०० करोड भारु सजिलै कमाउने अनुमान गरिएको छ ।  फिल्मका निर्देशक प्रभु देवा हुन् । उनैले वान्टेड बनाएका थिए ।  फिल्ममा दिशा पाटनी, रणदीप हुड्डा, ज्याकी श्रो...