सलमान खानको परिवारको शैक्षिक योग्यता कति ?

मुम्बई । अभिनेता सलमान खानको बलिउडमा अहिले पनि दबदबा कायमै छ । कपुर र बच्चन परिवारको जस्तै सलमानको परिवार पनि फिल्म उद्योगमा परिचित छन् । आफ्नो समयको प्रख्यात लेखक सलिम खानका चार सन्तान छन् ।