सलमान खानको भ्रमणअघि सोहेल खान नेपालमा

बलिउड अभिनेता सोहेल खान नेपाल आएका छन् । बलिउडका चर्चित अभिनेता सलमान खान नेपाल आउने भएपछि उनी आवश्यक तयारीका लागि बिहीबार नेपाल आएका हुन् । १४ जेठमा सलमान खान कन्सर्टका लागि नेपाल आउने भएपछि त्यसको तयारी बुझ्न सोहेल पहिल्यै नेपाल आएको ओडीसी इन्टरटेनमेन्टका प्रबन्ध निर्देशक सीमान्त गुरुङले जानकारी दिए । सलमानको ‘द दबङ रिलोडेड टुर’ को स्क्रिप्ट र इभेन्टसमेत सोहेलको कम्पनीले हेर्दै आइरहेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले र बलिउड अभिनेता सलमान खानसँग भए