https://www.onlinekhabar.com/2020/04/852960

२७ चैत बिराटनगर । कोरोना भाइरस महामारीको जोखिम नियन्त्रणका लागि सरकारले गरेको लकडाउनका कारण प्रभावित विपन्न तथा गरिब समुदायलाई स्थानीय सरकारहरुले राहत वितरण गरिरहेका छन् । कतिपय स्थानमा आवश्यकता भएका व्यक्ति राहत पाउन छुटेका छन् भने …