सितलहर प्रभावितलाई राहत दिने प्रदेश २ सरकारको तयारी

जनकपुरधाम – प्रदेशमा अत्यधिक चिसो बढेसँगै प्रदेश २ सरकारले गरिब तथा विपन्नको लागि आवश्यक राहत दिने तयारी थालेको छ । प्रदेशको आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले जाडो प्रभावितलाई कम्बल, न्यानो लुगा र दाउरा वितरण गर्ने तयारी गरेको हो । ‘चिसोबाट प्रभावितलाई न्यानो लुगा र कम्बल वितरणको तयारी थालेका छौँ, केही दिनभित्रै जिल्ला जिल्लामा रहेका विपन्न […]

सम्बन्धित सामग्री

प्रदेश २ मा वर्षाले २५ प्रतिशत धानबालीमा क्षति, राहत दिन प्रदेश सरकारको तयारी

जनकपुरधाम । बेमौसमी वर्षाले धान बालीमा क्षति पुर्‍याएकाले किसानलाई राहत दिने प्रक्रिया प्रदेश २ का भूमि व्यबस्था, कृषि तथा सहकारी मन्त्रालायले अगाडी बढाएको छ । भूमि व्यबस्था, कृषि तथा सहकारी मन्त्री विजय कुमार यादवले पत्रकार सम्मेलन प्रदेशभरका पीडित किसानहरुलाई राहत उपलब्ध गराउने प्रतिबद्धता जनाएका हुन् । हावाहुरी, वर्षा र बाढीले पु¥याएको क्षतिको विवरण संकलन सुरु […]

मणिपालमै कोरोना अस्पताल बनाउने प्रदेश नम्बर २ सरकारको तयारी

मुलुकभर कोरोना भाइरसको संक्रमण बढिरहेको बेला प्रदेश २ का आठ वटै जिल्ला उच्च जोखिममा छन्। तर प्रदेशभरी बिरामीलाई उपचारका लागि राख्ने बेड अभाव देखिएको छ।

कोरोनाविरुद्धको प्रतिकार्य फितलो भएको भन्दै प्रदेश २ सरकारको आलोचना

प्रदेश २ मा कोरोना संक्रमण तीव्रगतिमा बढ्दै गए पनि नियन्त्रणका लागि प्रदेश सरकारको तयारी फितलो भएको भन्दै सांसदहरुले सरकारको आलोचना गरेका छन् ।

निजामती कर्मचारी भर्ना गर्ने प्रदेश २ सरकारको तयारी

प्रदेश २ सरकारले प्रदेश निजामती ऐन पारित भएसँगै कर्मचारी भर्नाको आन्तरिक तयारी सुरु गरेको छ । प्रदेश सरकारले