पोखरा – गण्डकी प्रदेश सरकारले मेडिकल कलेज सञ्चालन गर्ने भएको छ। २ वर्षअघि आफ्नै विश्वविद्यालय स्थापना गरेको गण्डकीले तीन वटा विषयमा स्नातक पढाइ थालिसकेकोमा मेडिकल कलेज सञ्चालनको तयारी गरिरहेको हो। रजिष्ट्रार डा कैलाश तिमिल्सिनाले भने, ‘अहिले आम मानिसहरुको स्वास्थ्यमा खर्च बढेर गएको छ। सरकारले प्रत्यक्ष प्रदान गर्न सक्ने सार्वजनिक सेवाहरुमध्ये स्वास्थ्य प्रमुख हो’, उनले भने, […]