संखुवासभा हत्याकाण्ड– जब इन्सपेक्टर थापा रुन थाले तब फुत्कियो लोकबहादुरको कर्तुत !

संखुवासभाको मादी नगरपालिका–१ उम्लिङका तेजबहादुर कार्कीसहित उनको परिवारका ६ सदस्यको हत्या गरेको आरोपमा मृतकका भतिज नाता पर्ने लोकबहादुर कार्की पक्राउ परेका छन् । प्रहरीले केही प्रमाण र साबिती बयानका आधारमा उनलाई पक्राउ गरेको हो । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का प्रहरी नायब उपरीक्षक (डीएसपी) रुगम कुवँरको नेतृत्वमा इन्सपेक्टर मणि थापा र प्रहरी नायब निरीक्षक (सई) सूर्यभक्त श्रेष्ठ घटनास्थल भदौ २२ गते पुगेका थिए । त्यहाँ प्रदेश १ प्रहरीको टोली, संखुवासभा चैनपुरको प्रहरी टोली र जिल्ला प्रहरी कार्याल...

सम्बन्धित सामग्री

संखुवासभा हत्याकाण्ड– यसरी भएको थियो कार्की परिवारको सामुहिक हत्या

Ratopati is Best Online Nepali news portal for Politics, Opinions, Sports, Entertainment, Corporate, English news, Blogs and other news from Nepal.

संखुवासभा हत्याकाण्ड : घटनामा संलग्न भएको आरोपमा थप चार जना पक्राउ

संखुवासभा– संखुवासभाको मादी नगरपालिका-१ उम्लिङ खोलाका एकै परिवारका ६ जनाको सामूहिक हत्यामा संलग्न भएको आरोपमा थप चारजना पक्राउ परेका छन् । प्रहरीले घटनास्थल मादी-१ उम्लिङ खोला गाउँबाट हत्याकाण्डका मुख्य योजनाकार ४७ वर्षीय खड्गबहादुर कार्की,२८ वर्षीय हस्तबहादुर कार्की, ४९ वर्षीय रणबहादुर कार्की र १७ वर्षीय नरेश कार्कीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी लालध्वज सुवेदीले […]

संखुवासभा हत्याकाण्ड: डिआइजीसहित पाँच प्रहरीलाई सम्मान

संखुवासभा मादी गाउँपालिका-१ उम्लिङस्थित एकै परिवारका ६ जनाको हत्या गरिएको घटनाको अनुसन्धानमा संलग्न  पाँच जना प्रहरी पुरस्कृत भएका छन्।

संखुवासभा हत्याकाण्ड : अनुसन्धान जारी रहेको प्रहरीको भनाइ

मादी नगरपालिका-१ खोला गााउँमा एकै परिवारको ६ जनाको सामूहिक हत्याको आशंकामा प्रहरीले एकजना बाहेक अन्यलाई पक्राउ नगरेको प्रष्ट्याएको छ । बिहीबार जिल्ला प्रहरी कार्यालय संखुवासभाले प्रेस विज्ञप्ति जारी गर्दै घटनास्थलमा अनुसन्धान भइरहेको जनाएको छ ।

संखुवासभा हत्याकाण्ड: पक्राउ परेका लोकबहादुरले नै गरेका थिए गाउँलेलाई खबर

'जुन ठाउँबाट लोकबहादुरले बडा बाको शव देखियो भनेका थिए, त्यहाँबाट शव देखिन्नथ्यो। त्यहाँबाट देखेको भनेर खबर गरेपछि अरूले थाहा पाएका हुन्,' प्रहरी उपरीक्षक दाहालले भने,'पहिलो दिन नै विभिन्न सम्भावनामध्ये लोकबहादुर हुनसक्छ भन्ने मलाई लागेको थियो। त्यहीअनुसार अनुसन्धान अघि बढायौं।'

संखुवासभा हत्याकाण्ड  : हत्यालगत्तै आरोपीले चिर्पट जलाएका थिए

संखुवासभाको मादी नगरपालिका १ उम्लिङमा एकै परिवारको ६ जनाको हत्यामा संलग्न आरोपीले हत्यालगत्तै दाउराको चिर्पट जलाएको खुलासा भएको छ । हत्यामा संलग्न आरोपी लोक बहादुर कार्कीले ६ जनाको हत्या गरेपछि हत्यामा प्रयोग भएको चिर्पट बालेको प्रहरीसमक्ष बयान दिएका छन् ।आइतबार पत्रकार सम्मेलन गर्दै प्रहरीले यसबारे जानकारी गराएको हो । घटनाको अनुसन्धानमा खटिएका केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)का एक अधिकृतका अनुसार आरोपीले ६ जनालाई आक्रमण गरी घर गएलगत्तै हत्यामा प्रयोग भएको चिर्पट बालेका थिए । प्रमाण नष्ट गर्न

संखुवासभा हत्याकाण्ड: इटहरीमा गरियो सामूहिक अन्त्येष्टि

संखुवासभा मादी नगरपालिका वडा नम्बर १ उम्लिङमा हत्या गरिएका ६ जनाको सामूहिक अन्त्येष्टि गरिएको छ।