कपाल झर्नु आम समस्या बनिसकेको छ । यो यस्तो समस्या कुनै पनि उमेरका मान्छेलाई हुन सक्छ । बजारमा कैयौं औषधिहरु पनि उत्पादन नभएका होइनन् । उनीहरुले यो समस्याबाट पार लाउन आफ्नो औषधिले उत्कृष्ट काम गर्ने दाबी गर्दै आएका छन् ।
उद्यपि यी उत्पादनको साइड इफेक्ट हुने सम्भावना पनि हुन्छ । यस्तोमा घरेलु उपाय अपनाउनु सबैभन्दा बुद्धिमानी हुन्छ ।
कपालमा तेल मालिस
आफ्नो कपाल गुम्ने खतरा कम गर्न पहिलो कदमका रुपमा तपाई तेलले कपालमा मालिस गर्नुपर्दछ ।
कपाल र टाउकोमा उचित मालिस गरिसकेपछि कपालमा रोमरक्त प्रवा...