कपाल फुल्न नदिन के गर्ने, यी हुन् घरेलु उपाय

एजेन्सी, ५ असार । छाला र कपालको बारेमा धेरै भनाइहरु छन् । धेरैलाई लाग्छ एउटा सेतो कपाल उखेल्दा त्यसको ठाउँमा धेरै सेतो कपाल फुल्छ । यसरी कपाल छिटो सेतो हुन थाल्छ । तर, यो सत्य होइन। कपाल फुल्नुको सही कारण कसैलाई थाहा छैन । केही डाक्टरहरूले हाम्रो जीन वा हाम्रो प्रतिरक्षा प्रणालीमा कारण हुन सक्छ […]