कपाल झरेर हैरान हुनुहुन्छ ? छुटकारा पाउन यी उपाय अपनाउनुहोस

सविता सिंह ठकुरी : आज/भोलि कपाल झर्ने समस्या धेरै हुन थालेको छ । हाम्रो कपाल झ¥यो भने हामी पुरै दिन कपालको स्याहार गर्न लाग्छौं । के कारणले र किन कपाल झ¥यो भन्ने कुरातिर हाम्रो ध्यान जादैन । वास्तवमा कपाल रगत खराब भयो भने झर्ने गर्दछ । रगत खराब हामीले खाएका खानेकुराहरु राम्रोसँग पचाउँन नसक्ने भएकोले […]

सम्बन्धित सामग्री

कपाल झर्ने समस्या छ ? छुटकारा पाउन यी घरेलु उपाय अपनाउनुस्

मेथीका दानाहरूले सुन्दरता बढाउन मद्दत गर्छन् । यी दानाहरूमा अधिक मात्रामा एन्टीअक्सिडेन्ट र पोषक तत्त्व पाइन्छन् जसले कपाल झर्न रोकिदिन्छन् । मेथीका दानाहरूबाट हेयर मास्क बनाउने विधि हामी तपाईंलाई यहाँ बताउनेछौं । यसका लागि आवश्यक सामग्री यी हुन् : एक मुट्ठी मेथीको दाना तीन चम्चा बेसन एक चम्चा दही विधि मेथीलाई पानीमा ६ घन्टासम्म भिजाउनुस् अनि त्यहाँबाट निकालेर ग्राइन्डरमा हाल्नुस् । अनि तीन चम्चा बेसन मिसाउनुस् । अब त्यसमा एक चम्चा दही हाल्नुस् । सबै सामग्रीलाई राम्ररी पिँधेर पेस्ट बनाउनुस् । ...

एक हप्तामै चाँया हटाउने घरेलु उपाय

जाडो मौसम सुरु भएसँगै कपालमा विभिन्न समस्याहरु देखिन थाल्छन् । कपाल झर्ने, रुखो हुने र चाँया पर्ने जस्ता समस्याले धेरैलाई सताउने गर्छ । धेरैलाई सताउने समस्या भनेको चाँया नै हो । यसका लागि धेरैले विभिन्न उपायहरु अपनाउने गर्छन् । तर, पनि चाँयाको समस्या कम भने भएको हुँदैन । त्यसैले यसबाट छुटकारा पाउनका लागि केही उपयुक्त घरेलु उपायहरु यहाँ उल्लेख गरिएको छ । –चियाको तेल चाँया हटाउने सबैभन्दा उत्तम उपाय हो । यसको प्रयोग स्याम्पुमा मिसाएर गर्न सकिन्छ । स्याम्पुमा केही थोपा मिसाएर धुने गर्दा

कपाल झर्ने समस्या छ ? छुटकारा पाउन यी घरेलु उपाय अपनाउनुस्

मेथीका दानाहरूले सुन्दरता बढाउन मद्दत गर्छन् । यी दानाहरूमा अधिक मात्रामा एन्टीअक्सिडेन्ट र पोषक तत्त्व पाइन्छन् जसले कपाल झर्न रोकिदिन्छन् । मेथीका दानाहरूबाट हेयर मास्क बनाउने विधि हामी तपाईंलाई यहाँ बताउनेछौं । यसका लागि आवश्यक सामग्री यी हुन् : एक मुट्ठी मेथीको दाना तीन चम्चा बेसन एक चम्चा दही विधि मेथीलाई पानीमा ६ घन्टासम्म भिजाउनुस् अनि त्यहाँबाट निकालेर ग्राइन्डरमा हाल्नुस् । अनि तीन चम्चा बेसन मिसाउनुस् । अब त्यसमा एक चम्चा दही हाल्नुस् । सबै सामग्रीलाई राम्ररी पिँधेर पेस्ट बनाउनुस् । ...

चायाले सतायो ? यी घरेलु  उपाय अपनाउनुस् छुटकारा पाउनुस्

हामीमध्ये कतिपयको कपालमा चायाका समस्या हुन सक्छ । चाया आफ्नो कपालबाट हटाउन नसक्दा तनाव भइरहेको हुन सक्छ । अझ गर्मीमहिनामा कपालको विशेष ख्याल राख्नु निकै जरुरी हुन्छ । आखिर कसरी ? आज हामी तपाईंलाई केही टिप्स सेयर गर्दैछौं जसले कपाललाई चमकदार र मजबुत बनाउनुका साथै चायाको समस्याबाट टाढा रहनकालागि सघाउनेछ ।  घ्यु कुमारीले चायाको समस्याबाट राहत दिनसक्छ । यसमा रहेका प्रचुर गुणहरुले कपाल र छालालाई पनि धेरै फाइदा पु¥याउँछन् । यसले छालालाई सुख्खा हुनबाट पनि बचाउँछ । आफ्नो तालुमा एलोभेरा जेल लगाउनुस् र १५ मिनेट...

दिमागलाई शान्त राख्ने र कपाल झर्न रोक्ने ३ प्रकारका तेल

पछिल्लो समय मानिसहरु भागदौडको क्रममा थकित हुने गर्छन् । अधिकांश मानिसहरु थकान र व्यस्तताका कारण टाउको दुख्ने समस्याबाट पनि पीडित हुने गर्छन् । कामको चाप र थकानले टाउको दुख्ने मात्र होइन कपाल झर्ने समस्या पनि पैदा हुन्छ । यस्तो अवस्थामा औषधिको प्रयोग गर्नुभन्दा घरेलु उपचार गर्नु उपयुक्त मानिन्छ । घरेलु उपायहरूको सहायताले कपाल झर्न कम गर्न सकिन्छ भने टाउको दुख्ने समस्याबाट पनि छुटकारा पाउन सकिन्छ ।त्यसका लागि विभिन्न प्रकारका घरेलु उपायहरु छन्, तर यसको सही उपाय तेल हुन सक्छ । विभिन्न प्रकारका

कपाल झर्ने समस्या छ ? छुटकारा पाउन यी घरेलु उपाय अपनाउनुस्

मेथीका दानाहरूले सुन्दरता बढाउन मद्दत गर्छन् । यी दानाहरूमा अधिक मात्रामा एन्टीअक्सिडेन्ट र पोषक तत्त्व पाइन्छन् जसले कपाल झर्न रोकिदिन्छन् । मेथीका दानाहरूबाट हेयर मास्क बनाउने विधि हामी तपाईंलाई यहाँ बताउनेछौं । यसका लागि आवश्यक सामग्री यी हुन् : एक मुट्ठी मेथीको दाना तीन चम्चा बेसन एक चम्चा दही विधि मेथीलाई पानीमा ६ घन्टासम्म भिजाउनुस् अनि त्यहाँबाट निकालेर ग्राइन्डरमा हाल्नुस् । अनि तीन चम्चा बेसन मिसाउनुस् । अब त्यसमा एक चम्चा दही हाल्नुस् । सबै सामग्रीलाई राम्ररी पिँधेर पेस्ट बनाउनुस् । ...

कपाल झर्ने समस्या छ ? छुटकारा पाउन यी घरेलु उपाय अपनाउनुस्

मेथीका दानाहरूले सुन्दरता बढाउन मद्दत गर्छन् । यी दानाहरूमा अधिक मात्रामा एन्टीअक्सिडेन्ट र पोषक तत्त्व पाइन्छन् जसले कपाल झर्न रोकिदिन्छन् । मेथीका दानाहरूबाट हेयर मास्क बनाउने विधि हामी तपाईंलाई यहाँ बताउनेछौं । यसका लागि आवश्यक सामग्री यी हुन् : एक मुट्ठी मेथीको दाना तीन चम्चा बेसन एक चम्चा दही विधि मेथीलाई पानीमा ६ घन्टासम्म भिजाउनुस् अनि त्यहाँबाट निकालेर ग्राइन्डरमा हाल्नुस् । अनि तीन चम्चा बेसन मिसाउनुस् । अब त्यसमा एक चम्चा दही हाल्नुस् । सबै सामग्रीलाई राम्ररी पिँधेर पेस्ट बनाउनुस् । ...

कपाल झर्ने समस्या छ ? छुटकारा पाउन यी घरेलु उपाय अपनाउनुस्

मेथीका दानाहरूले सुन्दरता बढाउन मद्दत गर्छन् । यी दानाहरूमा अधिक मात्रामा एन्टीअक्सिडेन्ट र पोषक तत्त्व पाइन्छन् जसले कपाल झर्न रोकिदिन्छन् । मेथीका दानाहरूबाट हेयर मास्क बनाउने विधि हामी तपाईंलाई यहाँ बताउनेछौं । यसका लागि आवश्यक सामग्री यी हुन् : एक मुट्ठी मेथीको दाना तीन चम्चा बेसन एक चम्चा दही विधि मेथीलाई पानीमा ६ घन्टासम्म भिजाउनुस् अनि त्यहाँबाट निकालेर ग्राइन्डरमा हाल्नुस् । अनि तीन चम्चा बेसन मिसाउनुस् । अब त्यसमा एक चम्चा दही हाल्नुस् । सबै सामग्रीलाई राम्ररी पिँधेर पेस्ट बनाउनुस् । ...

कपाल झर्ने समस्या छ ? छुटकारा पाउन यी घरेलु उपाय अपनाउनुस्

मेथीका दानाहरूले सुन्दरता बढाउन मद्दत गर्छन् । यी दानाहरूमा अधिक मात्रामा एन्टीअक्सिडेन्ट र पोषक तत्त्व पाइन्छन् जसले कपाल झर्न रोकिदिन्छन् । मेथीका दानाहरूबाट हेयर मास्क बनाउने विधि हामी तपाईंलाई यहाँ बताउनेछौं । यसका लागि आवश्यक सामग्री यी हुन् : एक मुट्ठी मेथीको दाना तीन चम्चा बेसन एक चम्चा दही विधि मेथीलाई पानीमा ६ घन्टासम्म भिजाउनुस् अनि त्यहाँबाट निकालेर ग्राइन्डरमा हाल्नुस् । अनि तीन चम्चा बेसन मिसाउनुस् । अब त्यसमा एक चम्चा दही हाल्नुस् । सबै सामग्रीलाई राम्ररी पिँधेर पेस्ट बनाउनुस् । ...

चायाबाट छुटकारा पाउन अपनाउनुस् यी घरेलु  उपाय

गर्मी महिनामा कपालको विशेष ख्याल राख्नु निकै जरुरी हुन्छ । यो मौसममा कपालमा धेरै समस्या देखिन्छ । तर केही त्यस्ता साधारण उपायहरु छन्, जसले कपाललाई चमकदार र मजबुत बनाउन अनि कपाल झर्ने र चायाको समस्याबाट टाढा रहनका लागि तपाईलाई सघाउनेछ ।नरिवलको तेलयो हामी सबैलाई थाहा छ कि नरिवलको तेल शिरको छालाका लागि निकै राम्रो हुन्छ । यसले कपालमा पनि सबै प्रकारका इन्फेक्सन र चाया समाप्त गर्छ । नुहाउनुभन्दा एक रात पहिले नरिवलको तेलले टाउको र कपामा राम्रोसँग मसाज गर्नुस् ।घ्यु कुमारीएलोभेरा अर्थात ध्यु कुमारीले प