कपाल टुक्रनबाट रोक्ने १० उपाय

नियमित नुहाउने । हप्ताको ३-४ पटक मात्र कपाल नुहाउने। २. सल्फेट मुक्त स्याम्पु प्रयोग गरौं ३. कन्डिसनरको प्रयोग गरौं ४. कपाल सुकाउन ड्रायर प्रयोग नगर्ने

सम्बन्धित सामग्री

कपाल झर्न नदिने उपाय

हिजोआज उमेर नपुग्दै कपाल झर्ने समस्या भएका पुरुषको संख्या बढ्दो छ। जसले गर्दा पुरुषको व्यक्तित्वमा असर पुर्‍याइरहेको हुन्छ। कपाल झर्दा उनीहरूका लागि टाउको दुखाइ बनिरहेको नै छ।

कपाल झर्न नदिने उपाय

हिजोआज उमेर नपुग्दै कपाल झर्ने समस्या भएका पुरुषको संख्या बढ्दो छ । जसले गर्दा पुरुषको व्यक्तित्वमा असर पु¥याइरहेको हुन्छ । कपाल झर्दा उनीहरूका लागि टाउको दुखाइ बनिरहेको नै छ । दिनमा सयवटा जति...

लामो कपाल सुन्दर बनाउने उपाय

चिसोमै कोर्ने लामो कपालको सबैभन्दा ठूलो समस्या भनेको जेलिइरहनु हो । जेलिएर लट्टा परेपछि लामो कपाल भएकाहरू हैरान हुनुपर्छ । नुहाएर सुकेपछि लामो कपाल अल्झिने सम्भावना बढी हुन्छ । त्यसैले नुहाउँदा नै कोर्नुपर्छ । स्याम्पु...

कपाल झरेर हैरान हुनुहुन्छ ? छुटकारा पाउन यी उपाय अपनाउनुहोस

सविता सिंह ठकुरी : आज/भोलि कपाल झर्ने समस्या धेरै हुन थालेको छ । हाम्रो कपाल झ¥यो भने हामी पुरै दिन कपालको स्याहार गर्न लाग्छौं । के कारणले र किन कपाल झ¥यो भन्ने कुरातिर हाम्रो ध्यान जादैन । वास्तवमा कपाल रगत खराब भयो भने झर्ने गर्दछ । रगत खराब हामीले खाएका खानेकुराहरु राम्रोसँग पचाउँन नसक्ने भएकोले […]

एकपटक प्रत्यारोपण गरेको कपाल आजीवन रहन्छ ?

काठमाडौं । कपाल सौन्दर्यको प्रतीक पनि हो । बाक्लो र सिल्की कपालले मानिसमा आत्मविश्वास समेत बढाउने बताइन्छ । तर कतिपय व्यक्ति कपाल झर्ने समस्याका कारण हैरान छन् । आफ्नो कपाल थप झर्नबाट जोगाउन विभिन्न उपाय अपनाउँछन्, तर सफलता हात लागिरहेको हुँदैन । पछिल्लो समय हेयर ट्रान्सप्लान्ट अर्थात् कपाल प्रत्यारोपण गर्ने प्रविधि भित्रिएपछि भने कपाल झर्ने […]

कपाल फुल्न नदिन के गर्ने, यी हुन् घरेलु उपाय

एजेन्सी, ५ असार । छाला र कपालको बारेमा धेरै भनाइहरु छन् । धेरैलाई लाग्छ एउटा सेतो कपाल उखेल्दा त्यसको ठाउँमा धेरै सेतो कपाल फुल्छ । यसरी कपाल छिटो सेतो हुन थाल्छ । तर, यो सत्य होइन। कपाल फुल्नुको सही कारण कसैलाई थाहा छैन । केही डाक्टरहरूले हाम्रो जीन वा हाम्रो प्रतिरक्षा प्रणालीमा कारण हुन सक्छ […]

कम उमेरमै कपाल फुल्न थाल्यो ?

बुढ्यौली लाग्दै गएपछि कपाल फुल्नु सामान्य हो तर आजकल धेरै मानिसलाई सानै उमेरमा कपाल सेतो हुने समस्याले सताउँछ । पोषणविद् डा संगीता मालूका अनुसार, शरीरमा आवश्यक भिटामिन र खनिजको कमीका कारण वा उमेर बढ्दै जाँदा एक विशेष पिग्मेन्टमा कमी आउँछ र कपाल फुल्न थाल्छ । यो पिग्मेन्ट के हो र यो किन कम हुन्छ ? अनि कपाल कालो पार्ने उपाय के हो ? विज्ञले बताउनुहुनेछ । कपालको जरामा भएका कोशिकाहरूमा भएका मेलेनिन नामक पिग्मेन्टमा कमी आएपछि कपाल सेतो हुन थाल्छ । मेलेनिनले कपाललाई कालो राख्छ । वातावरण प्रदूषण तथा तनावका कारणले...

कपाल झर्छ, यस्तो उपाय अपनाउनुहोस्

कपाल झर्नु आम समस्या बनिसकेको छ । यो यस्तो समस्या कुनै पनि उमेरका मान्छेलाई हुन सक्छ । बजारमा कैयौं औषधिहरु पनि उत्पादन नभएका होइनन् । उनीहरुले यो समस्याबाट पार लाउन आफ्नो औषधिले उत्कृष्ट काम गर्ने दाबी गर्दै आएका छन् । उद्यपि यी उत्पादनको साइड इफेक्ट हुने सम्भावना पनि हुन्छ । यस्तोमा घरेलु उपाय अपनाउनु सबैभन्दा बुद्धिमानी हुन्छ । कपालमा तेल मालिस आफ्नो कपाल गुम्ने खतरा कम गर्न पहिलो कदमका रुपमा तपाई तेलले कपालमा मालिस गर्नुपर्दछ । कपाल र टाउकोमा उचित मालिस गरिसकेपछि कपालमा रोमरक्त प्रवाह बढ्छ । तपाइँको ...

कपाल झर्छ, यस्तो उपाय अपनाउनुहोस्

कपाल झर्नु आम समस्या बनिसकेको छ । यो यस्तो समस्या कुनै पनि उमेरका मान्छेलाई हुन सक्छ । बजारमा कैयौं औषधिहरु पनि उत्पादन नभएका होइनन् । उनीहरुले यो समस्याबाट पार लाउन आफ्नो औषधिले उत्कृष्ट काम गर्ने दाबी गर्दै आएका छन् ।  उद्यपि यी उत्पादनको साइड इफेक्ट हुने सम्भावना पनि हुन्छ । यस्तोमा घरेलु उपाय अपनाउनु सबैभन्दा बुद्धिमानी हुन्छ ।  कपालमा तेल मालिस  आफ्नो कपाल गुम्ने खतरा कम गर्न पहिलो कदमका रुपमा तपाई तेलले कपालमा मालिस गर्नुपर्दछ ।  कपाल र टाउकोमा उचित मालिस गरिसकेपछि कपालमा रोमरक्त प्रवा...

कम उमेरमै कपाल फुल्न थाल्यो ?

बुढ्यौली लाग्दै गएपछि कपाल फुल्नु सामान्य हो तर आजकल धेरै मानिसलाई सानै उमेरमा कपाल सेतो हुने समस्याले सताउँछ । पोषणविद् डा संगीता मालूका अनुसार, शरीरमा आवश्यक भिटामिन र खनिजको कमीका कारण वा उमेर बढ्दै जाँदा एक विशेष पिग्मेन्टमा कमी आउँछ र कपाल फुल्न थाल्छ । यो पिग्मेन्ट के हो र यो किन कम हुन्छ ? अनि कपाल कालो पार्ने उपाय के हो ? विज्ञले बताउनुहुनेछ । कपालको जरामा भएका कोशिकाहरूमा भएका मेलेनिन नामक पिग्मेन्टमा कमी आएपछि कपाल सेतो हुन थाल्छ । मेलेनिनले कपाललाई कालो राख्छ । वातावरण प्रदूषण तथा तनावका कारणले...