काठमाडौं : काठमाडौं उपत्यकामा निषेधाज्ञा एक साताका लागि थप गरिएको छ। काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको बैठकपछि निषेधाज्ञा भदौ १६ गतेसम्म थप गरिएको हो । यसअघि लगाइएको निषेधाज्ञा मंगलबार राति सकिँदै थियो । सार्वजनिक तथा नीजि सवारी साधन संचालनमा बेलुकी ८ बजेपछि लगाइएको रोक हटाइएको छ । अत्यावश्यकबाहेकका पसलहरु साँझ ७ बजेसम्म मात्रै खोल्न पाइनेछ। स्थानीय ढुवानी विहान ९ देखि ११ बजेसम्म र अपरान्ह ४ बजेदेखि ७ बजेसम्म संचालन गर्न नपाउने काठमाडौंका प्रमुख जिल्
काठमाडौं, १९ साउन । काठमाडौं उपत्यकामा आगामी साउन २७ गते मध्यरातिसम्म निषेधाज्ञा थपिएको छ । काठमाडौं, ललितपुर र भक्तपुरका सिडिओहरुको संयुक्त बैठकले जारी निषेधाज्ञालाई साउन २७ गते मध्यरातसम्म थप्ने निर्णय गरेको हो । काठमाडौंका सीडीओ कालिप्रसाद पराजुलीले अहिले थपिएको निषेधाज्ञा कडाई गरिएको जानकारी दिए । उनकाअनुसार सार्वजनिक स्थानमा मास्क नलगाउनेलाई जरिवाना गर्ने र भीडभाड गर्नेलाई […]
काठमाडौं : काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा थप १० दिन थपिएको छ। आइतबार बसेको जिल्ला प्रशासन कार्यालय काठमाडौं,भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरूको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो।निषेधाज्ञा भोलि (सोमबार) देखि साउन २० गतेसम्म जारी रहने निर्णय भएकाे छ। जारी निषेधाज्ञा आज आइतबार (आज) सकिँदै छ। तीन वटै जिल्लाले स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्दै पुरानै नियमलाई निरन्तरता दिएको छ। थप १० दिनको निषेधाज्ञामा कुनै पनि प्रकारका सभा, सम्मेलन, सिनेमा हल, पार्टी प्यालेस, डान्सब
काठमाडौं उपत्यकामा १० दिन निषेधाज्ञा थप गरिएको छ। काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको आज बसेको बैठकले १० दिन निषेधाज्ञा थप गरेको हो।...
काठमाडौं उपत्यकामा निषेधाज्ञा १० दिन थप गरिएको छ । साउन ११ देखि साउन २० सम्म निषेधाज्ञा थप गरिएको हो ।
यस अवधिमा सभा सम्मेलन, पार्टी प्यालेस, सिनेमा हल, डान्सबार, दोहोरी, नाचघर, क्लब, स्वीमिङ पुल, मनोरञ्जन स्थल, संग्रहालय, रंगशालामा हुने दर्शकसहितको खेलकुद, भीडभाड हुने कार्यक्रमहरू सञ्चालन गर्न पाइने छैन ।
त्यस्तै खुला स्थानमा भेला, भीडभाड गर्न, सभा, जुलुस, महोत्सव, भोजभतेरलाई पनि निषेध गरिएको छ ।
पुजारीबाट हुने नित्य पूजाबाहेक धार्मिक तथा सांस्कृतिक गतिविधि सञ्चालन गर्न नपाइने, शैक्षिक सं...
काठमाडौं। काठमाडौं उपत्यकामा निषेधाज्ञा १५ दिन थप गर्ने निर्णय भएको छ। उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले वैशाख २९ गते राती १२ बजेदेखि लागू हुने गरी १५ दिनका लागि थप गर्ने निर्णय गरेको हो। काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाल पराजुलीले संक्रमण नघटेको भन्दै१५ दिनका लागि निषेधाज्ञा थप गर्ने निर्णय भएको बताए। अबको निषेधाज्ञामा अझै कडाई गरिने उनको भनाइ छ।
काठमाडौं। काठमाडौं उपत्यकामा बैशाख २९ गतेसम्म निषेधाज्ञा थपिएको छ। आज बसेको तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले यस्तो निर्णय गरेको हो। कोरोना महामारी नियन्त्रण गर्नका लागि उपत्यकामा निषेधाज्ञा थप गर्ने निर्णय गरिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताए। यसअघि बैशाख १६ गतेदेखि २२ गतेसम्मका लागि निषेधाज्ञा जारी गरिएको थियो। यो अवधिमा उपत्यका छाड्न चाहनेहरूलाई सहजिकरण गरिने उनको भनाइ छ।