काठमाडौं, साउन १० । काठमाडौं उपत्यकामा फेरि १० दिन निषेधाज्ञा थपिएको छ । उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको आइतबार बसेको बैठकले सोमबारदेखि १० दिनसम्मका लागि निषेधाज्ञा थप्ने निर्णय गरेको हो । काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीका अनुसार निषेधाज्ञामा पूर्ववत आदेशहरू जारी गरिएको हो। लम्ब्याइएको दश दिने निषेधाज्ञामा पनि कुनै प्रकारका सभा, सम्मेलन, सिनेमा […]