काठमाडौं । विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरसको रोकथाम, नियन्त्रण तथा उपचार र सोको कारणबाट अर्थतन्त्रमा पर्ने क्षति न्यूनीकरण गर्न सरकारले विभिन्न दातृ निकायबाट सहायता परिचालन गर्ने भएको छ । अर्थतन्त्रमा पर्ने क्षति न्यून गर्न तीन दातृ निकायबाट साढे २२ अर्ब रुपैयाँ अन्तर्राष्ट्रिय सहायता परिचालन गर्ने लक्ष्य सरकारको छ । अन्तर्राष्ट्रिय सहायता लिन मन्त्रिपरिषद्को बैठकले …