आफैंले टिकट दिएकासँग ढुक्क छैनन् देउवा, बालुवाटार बोलाउँदै सांसदहरूलाई मन्त्रीको आश्वासन

शेखर कोइराला आफैं संसदीय दलको नेतामा उम्मेदवार बन्ने भनेर हिँडेपछि महाधिवेशनको शेखर-गगन समूह छिन्नभिन्न भएको बालुवाटारको ठहर छ । शेखर-गगन एकै ठाउँमा हुँदासमेत देउवासँग प्रतिस्पर्धा गर्न संख्या अपुग भएको बेला सो समूहबाट एउटैमात्र उम्मेदवार नहुँदा देउवालाई थप सहज हुने नै छ । तर, कतिपय सांसदहरूको भरोसा नभएका कारण मन्त्री पदको आश्वासन दिएर भनेपनि मिलाउन खोजिएको हो ।

सम्बन्धित सामग्री

बालुवाटारमा देउवा– गुरुङ संवाद : कोइराला पक्षको असन्तुष्टिबारे के के भयो छलफल ?

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेता शेखर कोइराला पक्षको असन्तुष्टि सम्बोधन गर्ने आश्वासन दिएका छन् । शनिबार उपसभापति धनराज गुरुङलाई बालुवाटार गएर पार्टीभित्र देखिएको असन्तुष्टि सम्बोधन सभापति देउवाको ध्यानाकषर्ण गराएका थिए । पार्टीभित्र देखिएको असन्तुष्टिबारे सभापतिसँग शनिबार साँझ आफूले कुराकानी गरेको गुरुङले रातोपाटीलाई बताए । उनले भने, ‘सभापतिज्यूले असोज १२ गतेसम्म फेरि बसेर कहाँ के गर्न सकिन्छ ? त्यो कुरा गरौंला भन्नुभएको छ । हामीले समस्याको समाधान खोज्ने हो । समस्या दे

बजेटको जवाफ दिए लगत्तै नागरिकता विधेयक ल्याइने प्रधानमन्त्रीको भनाइ

काठमाडौँ- प्रधानमन्त्री शेरबहादुर देउवाले संसद्मा छलफल भइरहेको बजेटमाथि उठेका प्रश्नको जवाफ दिए लगत्तै नागरिकता विधेयक ल्याउने आश्वासन दिएको लोकतान्त्रिक समाजवादीका नेताहरूले जानकारी दिएका छन् । सोमबार बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा पुगेका लोसपाका नेताहरुसँग प्रधानमन्त्री देउवाले बजेटमाथि उठेका प्रश्नको जवाफ दिए लगत्तै नागरिकता विधेयक ल्याउने आश्वासन दिएका हुन् । ‘आज हामी बालुवाटार पुगेका थियौँ । प्रधानमन्त्रीज्यूले […]

देउवा भेट्न बालुवाटार पुगेका प्रकाण्ड आश्वासन पाएर फर्किए

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर  विश्वकर्मा प्रकाण्ड र प्रधानमन्त्री शेरबहादुर देउवासहितको सरकारी टोलीबीच भेटवार्ता भएको छ। मंगलबार भएको भेटमा तीन बुँदे सहमति कार्यान्वयनका विषयमा छलफल भएको छ। भेटमा सरकारको तर्फबाट गृहमन्त्री बालकृष्ण खाँड, कानुन न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडू, गृहसचिव टेकनारायण पाण्डे र नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काको सहभागिता रहेको थियो।भेटवार्तामा नेकपाका प्रवक्ता प्रकाण्डले तीन बुँदे सहमति कार्यान्वय

तीनवटै निर्वाचनमा तालमेल गर्ने देउवाको आश्वासन

काठमाडौँ — सत्ता गठबन्धन दलका नेताबिच सार्वजनिक मञ्चमा सवाल जवाफ चलिरहेकै बेला प्रधानमन्त्री शेरबहादुर देउवाले तीन वटै तहमा चुनावी तालमेल गरेर अघि बढ्ने आश्वासन दिएका छन् । देउवाले बिहीबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई बालुवाटार बोलाएर सत्ता गठबन्धन दलबिच चुनावी तालमेल हुनेमा आशङ्का नगर्न आग्रह गरेको बालुवाटार स्रोतले बताएको […]

फोहोरको मुद्दा लिएर बालुवाटार पुगे मेयर शाक्य

काठमाडौँ । उपत्यकाको फोहोर उठाउन नसकिने अवस्था आएको भन्दै काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले प्रधानमन्त्री शेरबहादुर देउवालाई ध्यानाकर्षण गराएका छन् । प्रधानमन्त्री देउवाले जति सक्दो छिटो उपत्यकाको फोहोर व्यवस्थापनको वातावरण बनाइदिने आश्वासन दिएका छन् । देउवालाई भेट्न सोमबार मेयर उपमेयर हरिप्रभा खड्गी श्रेष्ठलगायत जनप्रतिनिधि बालुवाटार पुगेका थिए । मेयर शाक्यले उपत्यकाको फोहोर फाल्ने स्थान नुवाकोटको […]

प्रधानमन्त्रीद्वारा फिल्म क्षेत्र चलायमान गराउन सघाउने आश्वासन

प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोनाका कारण थलिएको फिल्म क्षेत्रलाई चलायमान गराउन सरकारले सहयोग गर्ने आश्वासन दिएका छन्। नेपाली कांग्रेसको भातृ संगठन नेपाल सांस्कृतिक संघको नेतृत्वमा देउवालाई भेट्न प्रधानमन्त्री निवास बालुवाटार पुगेका करिब पाँचदर्जन बढी कलाकर्मीलाई उनले आश्वासन दिएका हुन् । त्यस अवसरमा फिल्मकर्मीले लकडाउन र निषेधाज्ञाले कला क्षेत्र धराशायी बनेको, लामो समयदेखि फिल्महलहरू बन्द भएको र […]

चलचित्र क्षेत्रलाई चलायमान बनाउन सहयोग गर्ने प्रधानमन्त्रीको आश्वासन

कोरोना महामारीका कारण सर्वाधिक प्रभावित बनेको नेपाली चलचित्र क्षेत्रलाई चलायमान बनाउनका लागि सरकारले सहयोग गर्ने भएको छ । नेपाली कांग्रेस निकट कलाकर्मीहरुसँगको भेटमा प्रधानमन्त्री शेरबहादुर देउवाले यस्तो आश्वासन दिएका हुन् । नेपाली कांग्रेसको भातृ संगठन सांकृतिक संघको नेतृत्वमा करिब ५ दर्जन कलाकर्मी प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका थिए । सो अवसरमा, प्रधानमन्त्री देउवासँग कोरोनाका कारण […]

प्रधानमन्त्री ओली भेट्न भीम रावल बालुवाटारमा, कार्यावाहक अध्यक्ष पाउने आश्वासन

काठमाडौं, २८ असार । नेकपा (एमाले) का उपाध्यक्ष डा. भीम बहादुर रावल प्रधानमन्त्री केपी शर्मा ओली भेट्न बालुवाटार पुगेका छन् । हिजो राति १० बजे कार्यदलले १० बुँदे सहमति गरेको छ। उक्त सहमति कार्यान्वयनबारे आशंका भैरहेको बेला रावल भने प्रधानमन्त्री ओली भेट्न बालुवाटार पुगेका हुन् । उक्त सहमतिबारे माधव नेपालको असहमति रहेको कुरा आएको छ […]