प्रधानमन्त्रीद्वारा फिल्म क्षेत्र चलायमान गराउन सघाउने आश्वासन

प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोनाका कारण थलिएको फिल्म क्षेत्रलाई चलायमान गराउन सरकारले सहयोग गर्ने आश्वासन दिएका छन्। नेपाली कांग्रेसको भातृ संगठन नेपाल सांस्कृतिक संघको नेतृत्वमा देउवालाई भेट्न प्रधानमन्त्री निवास बालुवाटार पुगेका करिब पाँचदर्जन बढी कलाकर्मीलाई उनले आश्वासन दिएका हुन् । त्यस अवसरमा फिल्मकर्मीले लकडाउन र निषेधाज्ञाले कला क्षेत्र धराशायी बनेको, लामो समयदेखि फिल्महलहरू बन्द भएको र […]