बाजुरा । गत मङ्सिर ४ गते भएको प्रतिनिधिसभा र प्रदेश सभासदस्य निर्वाचनमा धाँधली भएको भन्दै यति बेला बाजुरामा नेपाली कांग्रेस र नेकपा (एमाले)बीच उजुरी दिने जुहारी चलेको छ । नेकपा एमालेले ११ वटा बुथ कब्जा गरी एकलौटी मत खसाएको आरोप लगाउँदै नेपाली कांग्रेस बाजुराले उक्त मतदान केन्द्रमा पुनः निर्वाचन गरिपाऊँ भनी मुख्य निर्वाचन कार्यालय बाजुरामा […]