काठमाडौं, १० माघ । भौतिक पूर्वाधारमन्त्री रेणु यादवले ‘गौर नरसंहार’ दोहोराउने अभिव्यक्ति दिएर पनि कारबाही भएको छैन । उनले गौरमै पुगेर जनमत पार्टीका अध्यक्ष सीके राउतलाई ‘गौर नरसंहार’ दोहोरिने सक्ने भन्दै धम्की दिइन् । बहालवाला मन्त्रीले हिंसा मच्चाउने खालको अभिव्यक्ति दिंदा पनि प्रधानमन्त्री शेरबहादुर देउवाले कुनै कठोर कदम चालेनन् । मन्त्री यादवलाई पदबाट हटाउन दबाब […]