तालिबान प्रवक्ताले भने- हामीविरुद्ध लडेका सबैलाई माफी दियौं, महिलाहरुसँग काँधमा काँध मिलाएर काम गर्छौं

२ भदौ, काठमाडौं । अफगानिस्तान कब्जा गरेपछि पहिलोपटक पत्रकार सम्मेलन गर्दै तालिबानले आफूहरुविरुद्ध लडेका सबैलाई आम माफी दिइएको जनाएको छ । साथै कसैप्रति भेदभाव नगरिने भन्दै तालिबानले महिलाहरु काँधमा काँध मिलाएर काम गर्ने जनाएको छ । काबुलमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा तालिबानका प्रवक्ता जबिहुल्लाह मुजाहिदले विदेशीलाई निकालेर २० वर्षपछि देशलाई मुक्त गरेको बताए । यसलाई […]

सम्बन्धित सामग्री

कठघरामा उभिएर !

क्षमाप्रार्थी छु म ! लज्जित छु म !   तिम्रो मस्तिष्कको आयतनभन्दा निकै पर मनुस्मृतिहरुले कुण्ठित संविधानभित्र वा इतिहासले तिम्रो नागरिकतामा लोग्ने मानिसको नाम लेखेदेखि तिमीले लडेका महाभारतहरु गान्धारीको बिधाताबन्दी अग्नि परीक्षाको प्राप्ताकं सीताले स्विकारेको वनबास मीराले पिएको बिष अहिल्यालाई दिएको श्राप सतीहरुको क्रन्दन आफैं जन्मँदाको प्रसव वेदनाको लागि हृदयदेखि नै माफी माग्दै तिम्रो घाउमा […]